ब्रेकिङ न्यूज

बस्ति व्यवस्थापनको उल्झनमा नौवस्ता औद्योगिक क्षेत्र, अब कहिले हुन्छ टेण्डर ?

बस्ति व्यवस्थापनको उल्झनमा नौवस्ता औद्योगिक क्षेत्र, अब कहिले हुन्छ टेण्डर ?

   
नेपालगन्ज १३ असोज :  बस्ति व्यवस्थापन पहिले की औद्योगिक क्षेत्रको काम पहिले भन्ने अन्यौलताले नौवस्ता औद्योगिक क्षेत्रको काम अगाडी बढ्न सकेको छैन । गत साउन २९ गते जिल्ला प्रशााासन कार्यालय बाँकेमा बसेको सरोकारवालाहरुको बैठकले बैजनाथ गाउँपालिकामा प्रस्ताव गरिएको ओद्योगिक क्षेत्रको निर्माण कार्यका लागि भदौमा टेण्डर आह्वान गर्न बाटो खोल्यो । प्रभावित क्षेत्रका सर्वसाधारणको बस्ति व्यवस्थापन न
सुनचाँदी व्यवसायी महासंघ, प्रदेश न. ५ को अध्यक्षमा बुद्धि दियाली

सुनचाँदी व्यवसायी महासंघ, प्रदेश न. ५ को अध्यक्षमा बुद्धि दियाली

   
बुटवल – नेपाल सुनचाँदी व्यवसायी महासंघ, प्रदेश न. ५ मा नयाँ नेतृत्व चयन भएको छ । सोमबार बुटवलमा भएको प्रथम साधरणसभा तथा अधिवेशनबाट बाँकेका बुद्धि बहादुर विकको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । महासंघको उपसभापतिमा विक्रम बहादुर सुनार (रुपन्देही) अर्को उपसभापतिमा गोपाल बहादुर सुनार (गुल्मी), सचिवमा डिल बहादुर सुनार (कपिलबस्तु), सहसचिवमा हरि बहादुर सुनार (रुपन्देही), कोषाध्यक्षमा सञ्जय सोनी
कोभिडका बेला सीमानाकाको आवातजावत निरुत्साहित गर्ने प्रदेश सरकारको निर्णय स्वागतयोग्य : संघ

कोभिडका बेला सीमानाकाको आवातजावत निरुत्साहित गर्ने प्रदेश सरकारको निर्णय स्वागतयोग्य : संघ

   
नेपालगन्ज १२ असोज : कोरोना कहरमा नेपाल भारतको सीमा नाकामा हुने आवातजावत निरुत्साहित गर्ने प्रदेश सरकारको निर्णयलाई नेपालगन्ज उद्योग वाणिज्य संघले स्वागत गरेको छ । नाकाको दिर्घकालिन व्यवस्थापनको पनि माग अघि सारिएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश सरकार प्रदेश नम्बर ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बुटवल, नेपालका म
कोहलपुरका होटल व्यवसायीको माग : घरभाडा र कर मिनाह गरिदेउ

कोहलपुरका होटल व्यवसायीको माग : घरभाडा र कर मिनाह गरिदेउ

   
कोहलपुर १२ असोज :  होटल व्यवसायी संघ बाँकेले कोहलपुर नगरपालिमा ज्ञापन पत्र बुझाएको छ । कोरोनाको प्रभावले होटल र पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेकोले स्थानीय सरकारले होटल र पर्यटन व्यवसायीहरुलाई राहातका कार्यक्रम ल्याउन माग गर्दै कोहलपुर नगरपालिमा ज्ञापन पत्र बुझाएको होटल व्यवसायी संघ बाँकेका महासचिव खेमराज शर्माले बताए । कोहलपुर नगरपालिकाका प्रमुख लूटबहादुर रावतलाई ज्ञापन पत्र बुझाउँदै
फेरि मापदण्ड विपरीतका सेनिटाइजर बजारमा, औषधि व्यवस्था विभागले लगायो विक्री वितरणमा रोक

फेरि मापदण्ड विपरीतका सेनिटाइजर बजारमा, औषधि व्यवस्था विभागले लगायो विक्री वितरणमा रोक

   
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित ह्यान्ड स्यानिटाइजर विक्री वितरणमा रोक लगाएको छ। राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको स्यानिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा हानी पुर्‍याउने भन्दै विभागले त्यस्ता स्यानिटाइजर प्रयोग नगर्न भनेको हो। गोरखापत्रमा सोमबार सूचना निकालेर विभागले विषाक्त रसायन
कोहलपुर शिक्षा शाखाको चेतावनी-प्रत्यक्ष कक्षा शुरु गरेर संक्रमण भए जिम्मा स्कुलले लिनुपर्छ

कोहलपुर शिक्षा शाखाको चेतावनी-प्रत्यक्ष कक्षा शुरु गरेर संक्रमण भए जिम्मा स्कुलले लिनुपर्छ

   
नेपालगन्ज ११ असोज : कोहलपुर नगरपालिकाको शिक्षा शाखाले प्रत्यक्ष कक्षा सन्चालन नगर्न कडा चेतावनी दिएको छ ।
होटल गोल्डेन ब्लीजको आर्कषक टुर प्याकेज सार्वजनिक, बाँके र बर्दियाका पर्यटकीयस्थल घुम्न पाइने

होटल गोल्डेन ब्लीजको आर्कषक टुर प्याकेज सार्वजनिक, बाँके र बर्दियाका पर्यटकीयस्थल घुम्न पाइने

   
नेपालगन्ज ११ असोज :  नेपालगन्जमा रहेको तारे होटल गोल्डेन ब्लीज(भेरी) आर्कषक टुर प्याकेज ल्याएको छ । बाँके र बर्दियाका स्थानीय पर्यटकियस्थललाई लक्षित गरी टुर प्याकेज ल्याइएको होटलका प्रबन्ध निर्देशक सीताराम यादवले जानकारी दिए । कोभिडका कारण थला परेका होटल एवं पर्यटन क्षेत्रलाई उकास्न यस्ता टुर प्याकेज प्रभावकारी हुन सक्ने अपेक्षा गरिएको छ । यति एयरलाइन्सले नेपालगन्ज हुँदे रारासम्मको टु
शिभाङ्गिनी राणाले बनाएका शुन्दर तस्विरले चर्चा पाए

शिभाङ्गिनी राणाले बनाएका शुन्दर तस्विरले चर्चा पाए

   
नेपालगन्ज ११ असोज :  नेपालगन्जकी चेली शिभाङ्गनी राणाले बनाएका आर्कषक तस्विरहरु यतिबेला चर्चामा छन् । मेयर धवल शम्सेर राणाकी छोरी शिभाङ्गनी आर्ट कलामा माहिर छन् । उनले हालै सार्वजनिक गरेका तस्विरहरु हेर्नुहोस्-
उकालो लाग्छ त अर्थतन्त्र ?

उकालो लाग्छ त अर्थतन्त्र ?

   
विभिन्न कालखण्ड पार गर्दै धरमराई–धरमराई चलेको अर्थतन्त्रमा कोभिड–१९ ले अर्को बज्रपात निम्त्याएको छ । सानो आकारको अर्थतन्त्र भए पनि बडो जटिल र परम्परावादी मान्यताको वरपर नै रहेको छ हाम्रो अर्थव्यवस्था । कसरी यो अर्थव्यवस्थालाई हामीले चलायमान बनाउने रु कसरी अर्थतन्त्रलाई लयमा फर्काउने रु के हाम्रो देशको अर्थतन्त्रको बाटोलाई उकाले लगाउन हामी निजी क्षेत्र तथा सरकारबीच तालमेल हुन सक्छ रु यस्ता प
होमस्टे व्यवसायी कृषिमा जुट्दै

होमस्टे व्यवसायी कृषिमा जुट्दै

   
मेनका चौधरी बाँके – कोरोना सङ्क्रमणका कारण पर्यटकहरुको आगमन हुन छाडेपछि होमस्टे (घरवास पर्यटन) व्यवसायमा सम्भावना नदेखेका यहाँका व्यवसायीहरु धमाधम कृषि पेशामा लागेका छन् । कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालक आम्दानीको विकल्प नभएपछि कृषि पेशा नै रोज्न थालेका हुन् । बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीका गङ्गादत्त जैसीले बैंकबाट रु २० लाख ऋण निकालेर होमस्टेमा लगानी गर्नुभएको थियो