ब्रेकिङ न्यूज

५ नम्बर प्रदेश सरकारद्धारा सिद्धार्थ समूह विभूषित

५ नम्बर प्रदेश सरकारद्धारा सिद्धार्थ समूह विभूषित

   
नेपालगन्ज । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीलाई प्रदेश नं. ५ सरकारले होटल मार्फत पर्यटन क्षेत्रमा उल्लेखिय योगदान पुर्याएको भन्दै विभूषित गर्ने निर्णय गरेको छ । संविधान दिवशको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मानित गर्ने क्रममा सिद्धार्थ समूहले पर्यटनक्षेत्रमा योगदान पुर्याएवापत प्रदान गरिने पुया श्री पदक दिने निर्णय गरिएको हो । २०५४ सालमा टिकापुरमा खाजा घरबाट स
बालगृहलाई जग्गा दिने नेपालगन्जका जयकेश सिंहलाई सरकारद्धारा जनसेवा श्री (पन्चम) सम्मान

बालगृहलाई जग्गा दिने नेपालगन्जका जयकेश सिंहलाई सरकारद्धारा जनसेवा श्री (पन्चम) सम्मान

   
नेपालगन्ज ३ भदौ :  नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ का जयकेश सिंहलाई सरकारले जनसेवा श्री (पन्चम) बाट सम्मानित गर्ने निर्णय गरेको छ । बाँकेमा उनी लगायत भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई विभुषित गर्ने निर्णय गरेको हो । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । सरकारले सार्वजनिक गर
नेपालगन्ज विमानस्थलबाट सोमवारदेखि नियमित उडान शुरु हुँदै,टिकट बूकिङ खुल्ला

नेपालगन्ज विमानस्थलबाट सोमवारदेखि नियमित उडान शुरु हुँदै,टिकट बूकिङ खुल्ला

   
नेपालगन्ज ३ भदौ :  नेपालगन्ज विमानस्थलबाट असोज ५ गतेदेखि नेपाली आन्तरिक हवाई यात्रा सुरू हुँदैछ। हवाई यात्रा शुरु हुने मिति तोकेसंगै टिकट बुकिगं शुरु भएको बुद्ध एयर नेपालगन्जका स्टेशन म्यानेजर बिनित विक्रम शाहले जानकारी दिए । तोकिएको मापदण्ड पुरा गरेर प्लेन उड्ने छ । अहिले न्यूनतम भाडा काठमाण्डौका लागि पाँच हजार २ सय ५५ तोकिएको छ । बुद्ध जस्तै अन्य एयरलाईन्सले पनि प्लेन उडाउने तयारी गरिर
संविधान दिवसको अवसरमा मुख्यमन्त्री शंकर पोखरेलको शुभकामना सन्देश

संविधान दिवसको अवसरमा मुख्यमन्त्री शंकर पोखरेलको शुभकामना सन्देश

   
संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुप्रति सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सबै ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्म
बैंक र करका विषयमा महासंघ अध्यक्ष भवानी राणा सहित बिज्ञहरुले के भने ? (भिडियो सहित)

बैंक र करका विषयमा महासंघ अध्यक्ष भवानी राणा सहित बिज्ञहरुले के भने ? (भिडियो सहित)

   
नेपालगन्ज २ असोज :  चार्टर्ड एकाउन्टेन्टहरुको साझा संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को बाँके ,च्याप्टरले पहिलो पटक नेपालगन्जमा बैकिङ्ग र कर प्रणालीमा वर्तमान अवस्थामा भएका विकासहरुको बारेमा बृहद छलफल कार्यक्रम आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्ष भवानी राणा प्रमुख अतिथी रहेको कार्यक्रममा पछिल्लो समय बैंक र कर प्रणालीमा भएका विकासका सम्बन्धमा सरोकार
शुद्ध नेपाली खाना पस्किने उद्देश्य बोकेको नेपालगन्जको “कोल्टे भान्साघर”

शुद्ध नेपाली खाना पस्किने उद्देश्य बोकेको नेपालगन्जको “कोल्टे भान्साघर”

   
नेपालगञ्जका लागि भन्दा नेपालगञ्ज भएर प्रसिद्ध पर्यटकीय क्षेत्रमा जाने पर्यटकहरुको संख्या दिनानुदिन बृद्धि भइराखेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र मानसरोवर जानेहरुका लागि प्रमुख बाटो नेपालगञ्ज नै रहेको अवस्थामा होटल, रेष्टुरेण्ट लगायत पर्यटकीय क्षेत्रसँग समबन्धित संस्थाहरु दिनप्रतिदिन नेपालगञ्जमा थपिने क्रम जारी छ । कोरोना महामारीका कारण वन्दावन्दीको अवस्थामा पत्रकारीता पेशासँगै पर्यटन क
लकडाउनमा फुरेको सिर्जना : फालेको टायरबाट आर्कषक गमला, अर्डरको ओइरो

लकडाउनमा फुरेको सिर्जना : फालेको टायरबाट आर्कषक गमला, अर्डरको ओइरो

   
नेपालगन्ज २ असोज :  नेपालगन्ज उपमहानगरपालिका ४ सल्यानीबागका सुर्य गुरुङ लकडाउनको समयमा सुतेर समय खेर फाल्ने भन्दा केही गर्नुपर्छ भन्ने सोचका साथ फालिएका टायरबाट गमला बनाउन लागेका हुन । शुरुमा उनले घरमै ड्रागनको बिरुवा रोप्न घर नजिकै रहेको बिद्यालयले फालेको टायर ल्याएर गमला बनाए र फेसबुकमा पोष्ट गरे । फेसबुकमा जोडिएका साथीहरुले देखेपछि उनलाई गमलाको अर्डर आउन थाल्यो । माग बढ्दै गएपछि उ
महामारीमा अनुदान नरोक्न आग्रह

महामारीमा अनुदान नरोक्न आग्रह

   
कोहलपुर । शिक्षण सिकाई सहयोग अनुदान संघर्ष समिति बाँकेले सरकारलाई महामारीको समयमा आफूहरुले पाउँदै आएको नखोस्न अपिल गरेको छ । विगत ६ महिनायता कोरोना कहरको समयमा विद्यालय समेत सञ्चालन नभएको अवस्थामा देशैभरीका सामुदायिक विद्यालयका शिक्षकहरुले पाउँदै आएको शिक्षण सिकाई सहयोग अनुदान बापतको रकम नआएकोले रोजगारी गुम्ने अवस्थामा पुगेको भन्दै अनुदान नरोक्न अपिल गरेको हो । संघर्ष समिति बाँकेले बिहीबार ए
रेल आयो !

रेल आयो !

   
कुर्था-जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट आज शुक्रबार नेपाल आईपुग्दैछ। लामो समय देखि बन्द रहेको नेपालको एकमात्र रेल सेवाको पुनः संचालनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन ल्याइदैंछ। यसरी ल्याइने रेलको बोगीहरू विशेषरूपमा डिजाइन गरिएको छ। धेरैपछि रेल नेपाल पुनः सुरू हुन थालेकाले धेरैमा रेल कस्तो हुनेछ भन्नेमा धेरैको कौतुहल्ता छ। यस्तो रेलको बोग
सबै खोल्दा होटल बन्द गर्नुको अर्थ छैन, मापदण्ड बनाऔं अब होटल खोल्न दिउँ

सबै खोल्दा होटल बन्द गर्नुको अर्थ छैन, मापदण्ड बनाऔं अब होटल खोल्न दिउँ

   
सीताराम यादव(प्रबन्ध निर्देशक, होटल गोल्डेन ब्लीज नेपालगन्ज) हस्पिटालिटी क्षेत्रमा सबैभन्दा लगानी भएको शहर हो, बाँके । अर्वौको लगानी रहेको यो क्षेत्र लामो समयदेखिको कोरोना कहरका कारण धरासायी बनेको छ । झेल्नै नसकिने संकट आइसक्दा समेत हामीले यो क्षेत्र अब कसरी अगाडी बढ्छ भनेर ठम्याउन सकिरहेका छैनौ । अन्य हरेक क्षेत्र पुरानै अवस्थामा फर्किरहँदा हामी अनिश्चित भविष्य बोकेर हिडिरहेका छौ । हो