दृष्टिविहिन युवाहरुले खोले मसला प्रशोधन उद्योग
बाँके, बर्दियाका दृष्टिविहिन युवाहरुले सामूहिक रुपमा गाँउमा उत्पादित मसला प्रशोधन र प्याकेजिङ गरी बेच्ने गरेका छन् ।
दृष्टिविहिनहरु आफैले कमाउन सक्छन् भन्ने देखाउनका लागी व्यवसाय सुरु गरेको उनिहरु बताउछन् । गत असारदेखी नेपालगन्ज उपमहानगरपालीका वडा नं १० मा सुरु गरेको यो व्यवसायमा १८ जना युवायुवति छन् ।
व्याचलर पढ्दै गर्नुभएका बर्दियाका २४ वर्षिय सुरेश योगि थारु र बाँके राप्तीसोनारीका २३









