निजीक्षेत्रको आशय-दुई दिने निषेधज्ञा हटाए हुने, तर सिडीओ भन्छन्…..
नेपालगन्ज २५ भदौ : कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बाँके हरेक हप्ताको दुई दिन शुक्रवार र शनिवार बिशेषधा लागु गर्दै आएको छ ।
दुई दिने निषेधाज्ञाका विषयमा उद्योगी, व्यवसायी मात्र नभई सामाजिक सन्जालमा समेत बिरोधको स्वर सुनिन थालेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीले अनौपचारिकरुपमा दुई निषेधाज्ञाको औचित्य माथि प्रश्न उठाएका छन् ।
कोरोना नियन्त्रण अभियानमा स









