ब्रेकिङ न्यूज

भेरी अस्पताल अब पाँच सय शैयाको बन्छ, तर दरबन्दी अनुसार अहिल्यै छैनन् चिकित्सक

भेरी अस्पताल अब पाँच सय शैयाको बन्छ, तर दरबन्दी अनुसार अहिल्यै छैनन् चिकित्सक

   
नेपालगन्ज १६ भदौ : स्थापनाको १ सय ३० वर्ष पुगेको भेरी अस्पताललाई पाँच सय शैया क्षमताको बनाइदै छ । हाल १ सय ५० शैयाको रहेको अस्पताललाई चालु आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रममा विशिष्टीकृत गर्ने निर्णयसंगै पाँच सय शैया क्षमताको बनाउने कार्य अगाडी बढेको छ । पश्चिमकै ठूलो रेफरल सरकारी अस्पतालका रुपमा रहेको भेरीमा ढिलै भएपनि पूर्वाधार विकासको काम भए पनि दरबन्दी अनुसारका कर्मचारी भने छैन । कर्
कस्ले दिन सक्छन् प्लाज्मा थेरापीका लागि रगत ? बाँकेमा कस्लाई सम्पर्क गर्ने ?

कस्ले दिन सक्छन् प्लाज्मा थेरापीका लागि रगत ? बाँकेमा कस्लाई सम्पर्क गर्ने ?

   
नेपालगन्ज १६ भदौ : नेपालगन्जमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार शुरु भएको छ । भेरी अस्पतालमा उपचार गराइरहेका संक्रमितलाई नेपालगन्ज–१ का वडा अध्यक्ष प्रमोद रिजालले ब्लड दिए । रिजाल आफै संक्रमित भई उपचार पछि घर फर्किएको २८ दिन भन्दा बढि भएको थियो । सोमवार नेपाल रेडक्रस सोसाईटीको ब्लड बैंकमा प्लाज्मा थेपारीका लागि रिजालले ब्लड दिएका हुन । अस्पतालमा उपचार गराइरहेका बिरामीलाई
कोभिडले जागिर गुमाएका व्यापारमा जोडिदै, प्राथमिकतामा कृषि

कोभिडले जागिर गुमाएका व्यापारमा जोडिदै, प्राथमिकतामा कृषि

   
नेपालगन्ज १६ भदौ :  लकडाउनका कारण बेरोजगार भएकाहरु निरास मात्र छैनन् नयाँ विकल्प खोजेर उद्यम एवं व्यवसाय सन्चालनमा समेत हात हाल्न थालेका छन् । अधिकांस समय जागिरे जीवन बिताएकाहरु अहिले व्यवसाय सम्हाल्नतिर लागेको पाइन्छ । कृषि,पशुपालन र खुद्रा व्यवसायमा उनीहरु संलग्न भएका छन् । लकडाउनका कारण यतिबेला बहुसंख्यक मानिसहरु बेरोजगार भएका छन् । लकडाउनका कारण पर्यटन, यातायात, शिक्षण जस्ता क्षेत्र सबैभन्दा
स्थगित सवारीको लिलामीका लागि पुन बोलपत्र आह्वान, भदौ २४ गतेसम्मको म्याद

स्थगित सवारीको लिलामीका लागि पुन बोलपत्र आह्वान, भदौ २४ गतेसम्मको म्याद

   
नेपालगन्ज १५ भदौ :  निषेधाज्ञाका कारण स्थगित सवारी लिलामीको प्रक्रियालाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले सुचारु गरेको छ । बाँकेमा कोरोना संक्रमण बढेपछि सवारी साधन लिलाम सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरिएको थियो । तर सोमवार पुन बोलपत्र आह्वान गरिएको छ । नयाँ सूचना अनुसार थप बोलपत्रका लागि २४ गतेसम्मको म्याद थपिएको छ । १२ वटा रोयल इनफिल्ड सहित ३७ वटा बिभिन्न ब्राण्डका मोटरसाईकल लि
सामुदायिक क्याम्पसहरुमा प्राविधिक शिक्षातर्फ प्रदेश ५ को जोड

सामुदायिक क्याम्पसहरुमा प्राविधिक शिक्षातर्फ प्रदेश ५ को जोड

   
नेपालगन्ज १६ भदौ :  प्रदेश ५ सरकारले सामुदायिक क्याम्पसहरुमा प्राविधिक धारका कार्यक्रम संचालनमा जोड दिइरहेको बताएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले युग सुहाउँदो जनशक्ति उत्पादन गर्न र प्रदेश भित्रै उच्चशिक्षा प्राप्त गर्ने अवसर दिनका लागि यस्तो प्रयास गरेको बताए । शिक्षा पत्रकार समुहको प्रदेश ५ समन्वय समितिले आयोजनासोमबार गरेको प्रदेश ५ मा सामुदायिक क्याम्पसको अवस्था ःप
बाँकेमा प्रत्येक शुक्रवार र शनिवार हिड्न समेत रोक(खुल्ने र नखुल्ने क्षेत्रको सूची सहित)

बाँकेमा प्रत्येक शुक्रवार र शनिवार हिड्न समेत रोक(खुल्ने र नखुल्ने क्षेत्रको सूची सहित)

   
नेपालगन्ज १५ भदौ ः जिल्ला प्रशासन कार्यालय बाँकेले आउँदो शुक्रवार र शनिवार कडा लकडाउनको आदेश जारी गरेको छ ।
चटकारे रेष्टुरेण्टको पहिलो आउटलेट त्रिभुवनचोकमा जहाँ पाइन्छ ४० प्रकारका मिठाई

चटकारे रेष्टुरेण्टको पहिलो आउटलेट त्रिभुवनचोकमा जहाँ पाइन्छ ४० प्रकारका मिठाई

   
नेपालगन्ज १५ भदौ :  कोभिड १९ का कारण व्यापार व्यवसाय सुक्दै गएको बेला पनि ठुलो लगानीमा नेपालगञ्जमा अन्तर्राष्ट्रिय गुणस्तरका मिठाइहरुको उत्पादन गरेर विक्रि शुरु गरिएको छ । मेरो प्लानेट कम्पनीको चट्कारे रेष्टुरेण्टले पश्चिम नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरका ४० प्रकारका मिठाइहरुको उत्पादन गरेर सोमवारबाट स्थानीय त्रिभुवन चोकमा विक्रि शुरु गरेको हो । मेरो प्लानेटले नेपालगन्जमै बिश्
संक्रमितको ज्यान बचाउन वडा अध्यक्ष रिजालले दिए रगत,अरुलाई पनि सहयोगका लागि अनुरोध

संक्रमितको ज्यान बचाउन वडा अध्यक्ष रिजालले दिए रगत,अरुलाई पनि सहयोगका लागि अनुरोध

   
नेपालगन्ज १५ भदौ :  नेपालगन्जमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार शुरु भएको छ । भेरी अस्पतालमा उपचार गराइरहेका संक्रमितलाई नेपालगन्ज–१ का वडा अध्यक्ष प्रमोद रिजालले ब्लड दिए । रिजाल आफै संक्रमित भई उपचार पछि घर फर्किएको २८ दिन भन्दा बढि भएको थियो । सोमवार नेपाल रेडक्रस सोसाईटीको ब्लड बैंकमा प्लाज्मा थेपारीका लागि रिजालले ब्लड दिएका हुन । अस्पतालमा उपचार गराइरहेका बिराम
कोरोनाले बेरोजगार बनेकाहरु भन्छन्–अहिलेसम्म थेगियो अब सकिन्न् होला !

कोरोनाले बेरोजगार बनेकाहरु भन्छन्–अहिलेसम्म थेगियो अब सकिन्न् होला !

   
नेपालगन्ज १५ भदौ :  नेपालगन्ज–४ का एक युवकले सोमवार बिहानै सामाजिक सन्जालमा लेखे,–‘लकडाउनले होटलमा गर्दै आएको जागिर गयो । प्लिज कतै जब भेटिए भन्नुहोला ।’ यो स्ट्याटस्मा कमेन्ट गर्नेहरु अधिकांसको पीडा पनि ती युवक जस्तै थियो । धेरैले जागिर गुमाएको भन्दै अब के गर्ने होला भन्ने अन्यौलग्रस्त प्रश्न तेर्साइरहेका थिए । सामाजिक सन्जालमा यसरी जागिरको खोजि गर्नेको संख्या अधिक छ । जागिर गुमाउँदाका पीड
‘नआत्तिऔं तर सजग बनौं, अब कन्ट्याक्ट टे«सिङ्ग गर्छौ’–गुर्भाकोटका मेयरको अपिल

‘नआत्तिऔं तर सजग बनौं, अब कन्ट्याक्ट टे«सिङ्ग गर्छौ’–गुर्भाकोटका मेयरको अपिल

   
नेपालगन्ज १४ भदौ :  गुर्भाकोटका मेयर हस्तबहादुर पुनले समुदायस्तरमा कोरोना संक्रमण देखिएकाले सजग र सचेत रहन नगरवासीमा अनुरोध गरेका छन् । संकटको सामना सामुहिक भावना र एकताले मात्र सम्भवत रहेको बताउँदै मेयर पुनले भने,–‘सबै सजग र सचेत बनौं तर नआत्तियौं ।’ गुर्भाकोट नगरपालिकामा आईतवार मात्र ८ जनामा कोरोना संक्रमित फेला परेका थिए । वडा नं. ९ बोटेचौरका दुई र मेहलकुना नजिक पर्ने सुन्दरखालीस्थित