ब्रेकिङ न्यूज

बाँकेका सुरतकुमार बमलाई उत्कृष्ट निजामती पुरस्कार

बाँकेका सुरतकुमार बमलाई उत्कृष्ट निजामती पुरस्कार

   
नेपालगन्ज २२ भदौ :  बैजनाथ गाउँपालिका–४, बानियाभर बाँके निवासी सुरत कुमार बम १७ औं निजामती दिवशको अवसरमा उत्कृष्ट निजामती पुरस्कारबाट पुरस्कृत भएका छन् । सिनियर डिभिजनल इन्जिनियर रहेका बम आयोजना कार्यान्वयन निर्देशनालय अनामनगरमा कार्यरत छन् । सानैदेखि पढ्नमा अब्बल रहँदै आएका सुरतले आफ्नो पढाई बाँकेमै गरेका थिए । उनको परिवारका सबै सदस्य इन्जिनियर र प्राज्ञिक क्षेत्रमा सक्रिय छन् । आफु
गर्मी छल्ने प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ हर्रे हिलस्टेशन

गर्मी छल्ने प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ हर्रे हिलस्टेशन

   
नेपालगन्ज २२ भदौ :  नेपालगन्जदेखि ६५ किलोमिटरको दुरीमा रत्नराजमार्गमा पर्ने हर्रे हिलस्टेशनलाई पर्यटकीयक्षेत्रका रुपमा विकास गर्न स्थानीए जुर्मुराएका छन् । योजनाबद्ध विकाससंगै हर्रेलाई पश्चिमकै प्र्रमुख पर्यटकीय गन्तव्य बनाउने गरी छलफल र बहस शुरु भएको शिक्षक समेत रहेका स्थानीय अगुवा महेन्द्र डाँगी बताउँछन् । उनी भन्छन्,-प्रकृतिको बरदान रहेको हर्रेमा पूर्वाधार विकास गरिदिए पुग्छ । यस्तो ठाउँ
‘बिरामी हौँला भन्ने हामीलाई पनि डर हुन्छ, बसिखान कसलाई मन हुँदैन ?’

‘बिरामी हौँला भन्ने हामीलाई पनि डर हुन्छ, बसिखान कसलाई मन हुँदैन ?’

   
टेकराज थामी( नयाँ पत्रिकाबाट) सामाजिक सञ्जालमा छाइरहेकी यी महिलालाई हामीले किन पछ्यायौँ ? किन उनको आवाज यति महत्वपूर्ण छ रु किनकि, यो देशका तीन करोड जनसंख्यामध्ये दुई करोड आठ लाख मान्छे काम गर्ने उमेरका छन् । तर, तीमध्ये ६० प्रतिशत अर्थात् एक करोड २३ लाखले गरेको काम रोजगारीको परिभाषामै पर्दैनन् । उनीहरूले काम गर्छन्, तर उनीहरूको उत्पादन बजारमा बिक्री हुँदैन । उनीहरूले तलब पनि पाउँदैनन्
हालसम्मको कोरोना वीमा ७ दिन भित्र भुक्तानी हुने, निजी ल्याबबारे निर्णय हुन बाँकी (निर्णय सहित)

हालसम्मको कोरोना वीमा ७ दिन भित्र भुक्तानी हुने, निजी ल्याबबारे निर्णय हुन बाँकी (निर्णय सहित)

   
काठमाडौं । निजी प्रयोशालाबाट पीसीआर परिक्षण प्रमाणित भएका दाबीहरुको भुक्तानीका लागि सरकारले छानबीन समिति बनाएको छ । निजी ल्यावबाट कोरोना संक्रमिति भएकाहरुले पाउने भुक्तानी नपाउने व्यवस्था गरेसँगै बीमा समितिले छानबीन समिति बनाएको हो । बीमा मापदण्ड २०७७ बमोजिम समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको प्रतिनिधी रहेको अनुदान व्यवस्थापन समिति बनाइ छानबीन गरिने
लकडाउनकैबीच नेपालगन्जमा लोकप्रिय बन्यो फुड डेलिभरी गर्ने ‘कान्छादाई’ एप

लकडाउनकैबीच नेपालगन्जमा लोकप्रिय बन्यो फुड डेलिभरी गर्ने ‘कान्छादाई’ एप

   
नेपालगन्ज २१ भदौ :  नेपालगन्जका युवाहरु गिरीधर गौतम र विष्णुप्र्रसाद शमा, गणेश भुषालले लकडाउनकै बीच शुरु गरेको अनलाईन फुड डेलिभरी मोवाइल एप ‘कान्छादाई’ लोकप्रिय बनेको छ । पहिलो पटक नेपालगन्जमा यसरी मोवाइल एप मार्फत अधिकांस होटल एवं रेष्टुरेन्टको स्वाद घर–घरमा पुगिरहेको छ । यसअघि होटल एवं रेष्टुरेन्टले सम्पर्कमा आएका आफ्ना सेवाग्राहीलाई होम डेलिभरी गर्दै आएका थिए । पेशाले सफ्टवेयर इन्जिनि
पहिलेकै उधारो नतिर्ने बहाना बन्यो लकडाउन, हुनेले समेत तिर्दैनन्

पहिलेकै उधारो नतिर्ने बहाना बन्यो लकडाउन, हुनेले समेत तिर्दैनन्

   
बाँके २२ भदौ :  कोरोना महामारी यताको होइन वर्षौ पुरानो उधारो समेत नतिर्ने बहाना बनेको छ लकडाउन । कोरोना महमारी रोक्न सरकारले चैत महिनादेखि लकडाउन लागु गरेको थियो । त्यसयताको कारोवारमा उधारो तिर्न नसक्नु त ठिकै होला तर वर्षौदेखिको उधारो समेत दिन आनाकानी हुन थालेको व्यवसायीहरु बताउँछन् । उनीहरु भन्छन्–‘अहिले त बरु नगदमै कारोवार भइरहेको छ । पहिलेको उधारो उाउन मुस्किल भयो । पैसा माग्दा लकडाउन छ भन्
नेपालगन्जबाटै बन्छ साढे ३ लाखसम्ममा प्रिकास्ट घर, यस्ता छन् आठ विशेषता

नेपालगन्जबाटै बन्छ साढे ३ लाखसम्ममा प्रिकास्ट घर, यस्ता छन् आठ विशेषता

   
नेपालगन्ज २१ भदौ – साढे तिन लाखबाट नै घर निर्माण सम्पन्न गर्न सक्ने गरि प्रिसु ग्रुपले प्रिकास्ट प्रविधिको घरको सुरुवात नेपालगन्जमा गरेको छ । अर्डर गर्ने हो भने प्रदेश ५, कर्णाली र सुदूरपश्चिमसम्म घर निर्माण गर्न सकिने छ । ‘अब बन्नेछ सबैको घर, हुदैछ सबैको सपना साकार भन्ने’ नारासहित प्रिसु ग्रुपले यस क्षेत्रमा साढे ३ लाखबाट नै घर निर्माण सम्पन्न गर्न सकिने गरी अर्डर लिन सुरु गरेको छ । ग्राहक
गुर्भाकोटमा बादल लाग्ने वित्तिकै मोवाइलको नेटवर्क जान्छ, सुधारका लागि जनप्रतिनिधिसंग माग

गुर्भाकोटमा बादल लाग्ने वित्तिकै मोवाइलको नेटवर्क जान्छ, सुधारका लागि जनप्रतिनिधिसंग माग

   
रोमहर्ष वली गुर्भाकोट (सुर्खेत) २१ भदौ :  पूर्वाधार विकासका गतिविधि बढ्दै गएपनि गुर्भाकोटका केही वडामा संचार सुविधा प्रभावकारी हुन सकेको छैन । वडा नं. २, ३, ४, ९ लगायतका वडामा नेपाल टेलिकम लगायत संचारप्रदायक कम्पनीबाट उपलब्ध हुने सेवा मौसममा हुने खरावीसंगै बन्द हुने गरेका छन् । अन्य पूर्वाधारका काम धमाधम हुँदै गएका मोवाइल फोनको सेवा प्रभावकारी नहुँदा दुःख झेल्नपुरेको स्थानीय बताउँछन्
अम्बे समूहले बाँकेमा छड उत्पादन शुरु ग–यो, लकडाउनले पूर्णक्षमतामा सन्चालन हुन सकेन

अम्बे समूहले बाँकेमा छड उत्पादन शुरु ग–यो, लकडाउनले पूर्णक्षमतामा सन्चालन हुन सकेन

   
नेपालगन्ज २१ भदौ :  बाँकेको जानकी गाउँपालिकामा रहेको अम्बे समूहले छड उत्पादन शुरु गरेको छ । छड उत्पादनमा देशकै प्रतिष्ठित औद्योगिक समूह अम्बेले रु ३ अर्वको लगानीमा यहाँ उद्योग स्थापना गरेको हो । लकडाउनपूर्व नै उत्पादन शुरु भए पनि बीचको केही महिना उत्पादन रोकिएको थियो । अवस्था सामान्य भएपछि फेरी उत्पादन शुरु गरिएको व्यवस्थापक अनुज श्रेष्ठले बताए । ६५ प्रतिशत स्थानीय कामदार राखेर उद्योग
सरकारले मानेको निजी ल्याबलाई वीमाले नमान्ने ?

सरकारले मानेको निजी ल्याबलाई वीमाले नमान्ने ?

   
नेपालगन्ज २१ भदौ :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर निजी ल्याबलाई कोरोना परीक्षण गर्न अनुमति दियो । अनुमति प्राप्त ल्याबले रु १ करोडसम्मको लगानी गरेर मेशिनरी सामाग्री किने, जनशक्ति थपे । कोरोना संक्रमण भयावह भएका बेला सरकारीस्तरबाट परीक्षण ढिला हुन थालेपछि सर्वसाधारणले यिनै ल्याबबाट कोरोना परीक्षण गराउन थाले । चाप बढ्दै गयो । तर अब भने सरकार र वीमाले बिभिन्न कारण देखाउँदै निजी