असार मसान्त अघि किस्ता बुझाउन बैंकको दवाव
नेपालगन्ज २१ असार : बैंक तथा वित्तीय संस्थाले असार मसान्त अघिसम्म किस्ता बुझाउन दवाव दिएका छन् । लकडाउनकै बीच बैंकले फोन गरेर अनिवार्यरुपमा किस्ता र ब्याज बुझाउन दवाव दिएपछि व्यवसायी तनावमा छन् ।
मौद्रिक नीतिबाट समस्या समाधान हुन्छ भन्ने आशा गरेपनि त्यो असार अघि नआउने निश्चितप्राय छ ।
मौद्रिक नीति अघि ऋणको व्याज तथा किस्ता र साँवा भुक्तानीमा सहुलीयत नीति नआउने भएको छ । नेपाल राष्ट्र









