यात्रुवाहक सवारी खरीदका लागि ऋण लगेकालाई गरिमा बैंकले दियो एक महिनाको पुरै ब्याज छुट
काठमाडौं। गरिमा विकास बैंकले यात्रुबाहक सवारी साधनका लागि ऋण लगेकाहरुको एक महिनाको पुरै ब्याज छुट दिएको छ।
राष्ट्र बैंकले कम्तिमा दुई प्रतिशत ब्याज छुट दिन भनिरहेका बेला बैंकले असार महिनाको ब्याज पुरै छुट दिने निर्णय गरेको हो।
कोभिड–१९ का कारण सरकारले गत चैतबाट लकडाउन गरिरहेको छ। लकडाउनका कारण यात्रुवाहक सार्वजनिक यातायात क्षेत्र पनि प्रभावित भएको छ।
बैंकले यात्रूवाहक कालो नम्बर प्लेट र प









