ब्रेकिङ न्यूज

मोटरसाइकल र स्कुटरमा आयो भारी छुट

मोटरसाइकल र स्कुटरमा आयो भारी छुट

   
नेपालमा २ पांग्रे सवारी साधन निकै लोकप्रिय छ। सहज, सस्तो र जाम भइरहने सडकमा पनि सजिलै यात्रा गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको हो। लकडाउनको कारणले नेपालको अटोमोवाइल्स बजार करिव ३ महिनादेखि ठप्प जस्तै भयो। सरकारले लकडाउन खुकुलो पारेपछि मोटरसाइकल तथा स्कुटर आयातकर्ताहरुले चाडपर्व झै‌ विभिन्न योजनाहरु ल्याएका छन्। यस्ता छन् योजनाहरुः बजाज बजाजको लागि नेपालको आधिकारिक वितरक एचएच ब
होमस्टे प्रवद्र्धनका लागि रु २ करोड विनियोजन

होमस्टे प्रवद्र्धनका लागि रु २ करोड विनियोजन

   
नेपालगन्ज ४ असार :  प्रदेश नं. ५ मा होमस्टे प्रवद्र्धनका लागि प्रदेश सरकारले रु २ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले होमस्टे प्रवद्र्धनका लागि बजेट बिनियोजन गरेको हो । स्थानीय समुदायको संलग्नतामा ग्रामीण पर्यटन प्रवर्द्धन गर्न होमस्टेलाई स्थानीय संस्कृति, भेषभूषा, मौलिकता, परम्परागत पेशा र अर्गानिक तथा घरेलु उत्पादनसँग आबद्ध गरी पर्यटन प्रवर्द्धन गरिनेछ ।
बाँकेमा घरभाडा छुटका लागि सार्वजनिक अपील, घरधनी मनाउदै संघ

बाँकेमा घरभाडा छुटका लागि सार्वजनिक अपील, घरधनी मनाउदै संघ

   
  नेपालगन्ज ३ जेठ :  नेपालगन्ज उद्योग वाणिज्य संघले घरभाडा छुटका लागि घरधनीका हकमा सार्वजनिक अपील गरेको छ । संघका तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले बुधवार बिज्ञप्ती जारी गरी कोरोनाका कारण थलिएको उद्योग, व्यवसाय क्षेत्रलाई उठाउन घरधाडाको स्वघोषणा गर्न माग गरेका हुन । सार्वजनिक अपीलसंगै घरभाडा छुटका लागि संघले आन्तरिकरुपमा घरधनीसंग छलफल समेत चलाएको छ ।
घर-जग्गा धितो राखेर सरकारलाई कर र बैंकलाई व्याज तिर्नुपर्ने अबस्था !

घर-जग्गा धितो राखेर सरकारलाई कर र बैंकलाई व्याज तिर्नुपर्ने अबस्था !

   
केही गर्छु मलाई ऋण दिनुस् भन्दै ३ बर्ष अगाडि ठुलै व्यबसाय खोल्न सानिमा बैंक पुगेका अजय कुमार अग्रवाल अहिले बैंकको व्याज तिर्नकै लागि र व्यबसायको कर तिर्नकै लागि काठमाडौं थलीको आफ्नो निवास धितो राख्ने निश्कर्षमा पुगेका छन् । बैंकको व्याज नतिरे बैंकले अर्को ठाउँको जग्गा लिलाम गर्ने अबस्था छ । सरकारलाई कर नतिरे सरकारले कार्बाही गर्ने तथा जरीवाना अत्याधिक बढाउने डर छ । त्यसैले उनी आफ्नो घर धितो
सिएहरुको संस्था (एक्यान) बाँके च्याप्टर गठन

सिएहरुको संस्था (एक्यान) बाँके च्याप्टर गठन

   
नेपालगन्ज ३ जेठ :  बाँके, बर्दिया र दाङ्गमा रहेका चाटर्ड एकाउन्टेन्ट( सिए)हरुको संस्था एशोसिएसन अफ चाटर्ड एकाउन्टेन्टस् अफ नेपाल (एक्यान) को बाँके च्याप्टर गठन गरिएको छ । नवगठित च्याप्टरको अध्यक्षमा सिए बिश्वराम भण्डारी चयन भएका छन् । त्यस्तै महासचिवमा तुलसी प्रशाद काफ्ले, कोषाध्यक्षमा निशा वाग्ले रहेकी छन् । कार्यसमिति सदस्यमा तेजप्रकाश दिक्षित, गोपाल पंगेनी, प्रविण सरावग्गी, अनिश अधिकारी,
प्रदेश ५ मा सार्वजनिक सवारीलाई बार्षिक करमा ३३ % र जरिवाना छुट

प्रदेश ५ मा सार्वजनिक सवारीलाई बार्षिक करमा ३३ % र जरिवाना छुट

   
नेपालगन्ज ३ जेठ : प्रदेश नं. ५ मा कोभिड - १९ को रोकथाम तथा नियन्त्रणको लागि सरकारद्वारा घोषित लकडाउनको अवधिमा थला परेका सार्वजनिक यातायातका लागि बिभिन्न छुटको व्यवस्था गरेको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै यस्तो छुटको घोषणा गरेका हुन । हेर्नुहोस् यातायतका सम्बन्धमा प्रदेश सरकारको बजेटमा उल्लेख भएका विषयहरु - कोभिड -१९ को रोकथाम
लकडाउनले घरेलु तथा मझौला उद्योग बढि प्रभावित : नेपाल उद्योग संघ

लकडाउनले घरेलु तथा मझौला उद्योग बढि प्रभावित : नेपाल उद्योग संघ

   
नेपालगन्ज । नेपाल उद्योग संघले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण नेपालमा रहेका लघु घरेलु साना तथा मझौला उद्योगहरु बढि प्रभावित भएको जनाएको छ । संघका केन्द्रीय अध्यक्ष ओमप्रताप राणा र महासचिव इश्वरबहादुर गुरुङले संघको तर्फबाट संयुक्त विज्ञप्ति जारी गरी करिव तीन महिना लामो लकडाउनले अबधिमा उद्योग र उद्योगीहरुको उत्पादन, बिक्रि वितरण लगायत सम्पूर्ण आर्थिक कारोबारहरु पूर्णा रुपमा
खजुरामा सानादेखि ठुला उद्योगको आर्कषण

खजुरामा सानादेखि ठुला उद्योगको आर्कषण

   
नेपालगन्ज २ जेठ : औद्योगिक ग्रामको सूचीमा परेसंगै खजुरा गाउँपालिकामा निजीक्षेत्रको आर्कषण बढ्ने बिश्वास गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट ‘टोकन मनी’का रुपमा रु ९२ लाख प्राप्त गरेको थियो । स्थानीय सिप, कच्चा पदार्थको प्रयोग गरी संचालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रीपरिषद बैठकले गत आर्थिक वर
पूर्व अर्थ सचिव रामेश्वर खनालको अनुभव–‘भारत सिक्टा बन्न नहुने अडानमा थियो’

पूर्व अर्थ सचिव रामेश्वर खनालको अनुभव–‘भारत सिक्टा बन्न नहुने अडानमा थियो’

   
राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना बाँके, बर्दियाका जनताको सपना हो । सम्पन्न हुँदै गरेको उक्त आयोजना बन्न् नदिन छिमेकी भारतले ठुलै भूमिका निभाएको गाईगुई सुनेको भए पनि प्रष्ट थिएन । तर नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालले यस बारेमा मुख खोलेका छन् । ‘सेतोपाटी अनलाइनमा एमसिसी अब के गर्ने ?’ लेखमा हाम्रो देशमा बन्ने पूर्वाधारले छिमेकलाई पार्ने प्रभाव र त्यसका विषयमा उनीहरुले प्रकट गर्ने
प्रदेशको बजेटमा बाँकेलाई उच्च प्राथमिकता ( कुन -कुन योजना परे हेर्नुहोस्)

प्रदेशको बजेटमा बाँकेलाई उच्च प्राथमिकता ( कुन -कुन योजना परे हेर्नुहोस्)

   
नेपालगन्ज २ जेठ :  प्रदेश नं. ५ को आगामी आर्थिक वर्षको बजेटमा बाँकेलाई प्राथमिकतामा राखिएको छ । अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सोमवार बजेट प्रस्तुत गर्दा बाँकेका धेरै योजना समेटिएका छन् । बाँकेको खजुरामा प्रदेश बिश्वविद्यालय निर्माण गर्ने घोषणा गरिएको छ । वर्षौदेखि जिल्लामा विश्वबिद्यालय माग हुँदै आएकोमा त्यो सपना पुरा गरिएको बिश्वबिद्यालयका अभियानमा लागेका बताउँछन् । प्रदेशक