ब्रेकिङ न्यूज

प्रदेश सरकारको लगानीमा बाँकेमा पशुपंछीको पेलेट दाना उद्योग स्थापना हुँदै

प्रदेश सरकारको लगानीमा बाँकेमा पशुपंछीको पेलेट दाना उद्योग स्थापना हुँदै

   
नेपालगन्ज २ जेठ :  प्रदेश नं. ५ सरकारको शेयर लगानीमा बाँकेका पशुपंछीको पेलेट दाना उद्योग स्थापना गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा यसलाई उच्च प्राथमिकतामा राखिएको छ । प्रदेशमा दुग्ध पदार्थको विविधीकरण तथा गुणस्तर वृद्धि, पशुपंक्षीको आहार तथा दाना उपलब्धता र उखु कृषकहरूको बजारीकरणका समस्या सम्बोधन गर्न प्रदेशको शेयर लगानीमा रुपन्देहीमा दुग्ध प्रशोधन यूएचटि प्लान्ट र बाँकेमा पशुपंछीको पेल
बाँके /बर्दिया निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धन कार्यक्रम गरिने(पर्यटनमा प्रदेश सरकारका प्राथमिकता)

बाँके /बर्दिया निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धन कार्यक्रम गरिने(पर्यटनमा प्रदेश सरकारका प्राथमिकता)

   
संस्कृति तथा पर्यटन प्रवर्द्धन पर्यटकीय गन्तव्यहरूको पहिचान र पूर्वाधार विकास गरी पर्यटन व्यवसाय, स्थानीय उत्पादन, स्थानीय कला र संस्कृतिबीच अन्तरघूलन गरिनेछ । साहसिक पर्यटन, पर्यापर्यटन, धार्मिक पर्यटन, साँस्कृतिक पर्यटन, कृषि पर्यटन, खेलकुद पर्यटन, शैक्षिक पर्यटन, ग्रामीण पर्यटनलगायतका कार्यक्रमहरूलाई निरन्तरता दिएको छु । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बढ्ने पर्यटक
प्रदेश ५ को बजेटमा उद्योग, वाणिज्य क्षेत्रमा के समेटियो ?

प्रदेश ५ को बजेटमा उद्योग, वाणिज्य क्षेत्रमा के समेटियो ?

   
उद्योग, वाणिज्य र आपूर्ति स्वदेशी कच्चा पदार्थ र स्वदेशी श्रम प्रयोग हुने उद्योगहरूको स्थापना र विकासमा जोड दिइनेछ । प्रदेश योजना आयोगबाट पूर्व-संभाव्यता अध्ययन भएअनुसार बाबियो तथा घाँस-परालजस्ता कच्चा पदार्थको उपयोगबाट ठूलो संख्यामा स्वरोजगारी सिर्जना हुनेगरी प्रदेशमा एक कागज कारखाना स्थापना कार्य अघि बढाइनेछ । केन्द्रसँगको सहकार्यमा प्रदेशभित्र रासायनिक मल कारखाना स्थापना गर्न सम्भाव्यता
प्रदेश ५ का पालिकामा कोशेली घर, बाँके लगायतका जिल्लामा डिपार्टमेण्टल स्टोर

प्रदेश ५ का पालिकामा कोशेली घर, बाँके लगायतका जिल्लामा डिपार्टमेण्टल स्टोर

   
नेपालगन्ज १ जेठ :  स्वदेशी उत्पादन बृद्धि र बजार प्रर्बद्धनका लागि प्रदेश नं. ५ सरकारले नेपाली किनौं, नेपाल बनाऔं अभियान सन्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७ /२०७८ को बजेटमा समावेश गरिएको उक्त कार्यक्रम अन्तर्गत प्रदेशका १०९ वटै स्थानीय तहमा स्थानीय उत्पादनहरूको प्रदर्शनी एवम् बिक्री कक्ष (कोशेली घर) तथा हाटबजार स्थापना र सञ्चालनका लागि प्रत्येक स्थानीय तहमा रू. १० लाखका दरले रू. १० कर
प्रदेश ५ का उद्योगमा स्वदेशी कामदार राख्न निजीक्षेत्रसंग मिलेर तालिम सन्चालन गरिने

प्रदेश ५ का उद्योगमा स्वदेशी कामदार राख्न निजीक्षेत्रसंग मिलेर तालिम सन्चालन गरिने

   
नेपालगन्ज १ जेठ :  प्रदेश नं. ५ सरकारले प्रदेशमा रहेका उद्योगमा काम गर्ने बिदेशी कामदार फर्किएपछि रिक्त रहेको ठाउँमा नेपाली कामदार राख्ने गरी तालिम दिने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले सोमवार प्रस्तुत गरेको बजेटमा ५० हजार कामदारलाई तालिम दिने विषयलाई प्राथमिकता दिइएको छ । प्रदेश ५ ले ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७७र७८ का लागि कुल ३६ अर्ब ३५ करोड २५ रुपैंयाको बजेट सार्वजन
प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड(पूर्णपाठ सहित)

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड(पूर्णपाठ सहित)

   
प्रदेश ५ ले ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३६ अर्ब ३५ करोड २५ रुपैंयाको बजेट सार्वजनिक गरेको हो । कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार (३४.६४ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार (५१.२२ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैंया रहेको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री समेत रहेका तथा आर्थि
घरबहाल र व्यवसायीक कर छुट दिन माग

घरबहाल र व्यवसायीक कर छुट दिन माग

   
नेपालगन्ज १ जेठ :  नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगरपालिकासंग व्यवसायीक र घरबहाल कर छुट दिन माग गरेको छ । लामो समयदेखि उद्योग, व्यवसाय ठप्प रहेको भए पनि सरकारका तर्फबाट कुनै प्रकारको सहुलियत नदिएको भन्दै यहाँका व्यवसायीले स्थानीय तहको अभिभावकत्व खोजेका छन् । नेपालगन्जका मेयर धवल शम्सेर राणासंग सोमवार भेटेर संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले पश्चिमको आर्थिक केन्द्रलाई उक
प्रदेश गौरवको आयोजनामा समेट्दै खजुरामा प्रदेश बिश्वविद्यालय बनाउने घोषणा

प्रदेश गौरवको आयोजनामा समेट्दै खजुरामा प्रदेश बिश्वविद्यालय बनाउने घोषणा

   
बाँकेको खजुरा गाउँपालिकामा प्रादेशिक बिश्वबिद्यालय निर्माण गर्ने घोषणा गरिएको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्दै बिश्वबिद्यालय निर्माणको घोषणा गरेका हुन । खजुरा गाउँपालिकाले त्यसका लागि सय रोपणी जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ । बजेटमा बाँकेको खजुरामा स्थापना गरिने प्रदेश विश्वविद्यालय, दाङको घोराहीमा निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र
कर्णालीको बजेट रु ३३ अर्ब ७४ करोड १३ लाख

कर्णालीको बजेट रु ३३ अर्ब ७४ करोड १३ लाख

   
कठमाडौं। कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बार्षिक बजेट ल्याएको छ। कर्णालीले कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचारका लागि ८७ करोड ४१ लाख रुपैयाँ छुट्याएको छ। रोजगार तर्फका कार्यक्रमहरुमा खर्च गर्नका लागि २ अर्ब ५८ करोड २६ लाख रुपैयाँ बिनियोजन गरेको छ। कर्णालीका आर्थिक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश संसदमा प्रस्तुत गरेको बजेटमा १९ अर्ब ६ करोड ९१ लाख २१ ह
मालपोत र नापीमा बाँकेका कुन स्थानीय तहको काम कुन बारमा ? हेर्नुहोस् तालिका

मालपोत र नापीमा बाँकेका कुन स्थानीय तहको काम कुन बारमा ? हेर्नुहोस् तालिका

   
नेपालगन्ज १ जेठ :  मालपोत र नापी कार्यालय बाँकेमा तालिका अनुसार सेवा प्रदान गरिने भएको छ । स्थानीय तह अनुसार सेवा प्रवाह हुने बार तोकिएको छ । हेर्नुहोस्-