ब्रेकिङ न्यूज

आगामी आर्थिक वर्षदेखि घरेलु उद्योगको दर्ता शुल्क पूर्णरुपमा छुट

आगामी आर्थिक वर्षदेखि घरेलु उद्योगको दर्ता शुल्क पूर्णरुपमा छुट

   
नेपालगन्ज ७ असार :  प्रदेश नं. ५ मा लद्यु, घरेलु तथा साना उद्योगको दर्ता शुल्क पूर्णमा छुट हुने भएको छ । आगामी आर्थिक वर्षको प्रदेशको बजेट मार्फत उक्त विषय कार्यान्वयनमा आउँदै छ । कोभिड -१९ बाट शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन तथा प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण गर्न यस्तो गरिएको हो । आगामी आर्थिक वर्ष स्थापना हुने लघु, घरेलु तथा साना उद्योगहरूको दर्ता गर्दा लिइने शुल्कमा पूर्ण छुट
प्रदेश ५ को कुन ठाउँमा कति बजेट ? कस्ता योजना ? हेर्नुहोस् रातो किताब

प्रदेश ५ को कुन ठाउँमा कति बजेट ? कस्ता योजना ? हेर्नुहोस् रातो किताब

   
नेपालगन्ज  : प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि समग्र प्रदेशको विकास निर्माणका लागि विनियोजन गरेको बजेटको पूर्ण पाठ (रातो किताव) सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले विनियोजन सवै बजेटको पुस्तिका आफ्नो वेवसाइट मार्फत सार्वजनिक गरेको छ ।
दाङ्गको सिमेन्ट उद्योगमा ४७ अर्व ५५ करोडको लगानी स्वीकृत

दाङ्गको सिमेन्ट उद्योगमा ४७ अर्व ५५ करोडको लगानी स्वीकृत

   
नेपालगन्ज ६ असार  :  लगानी बोर्डले विभिन्न सात परियोजनाका लागि एक खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो। लगानी स्वीकृत भएकामा पाँचवटा जलविद्युत आयोजना र दुई सिमेन्ट उद्योग परियोजना रहेका छन्। त्यस मध्ये पनि दुई सिमेन्ट उद्योग दाङ , सौर्य उर्जाको योजना बाँके र कपिलबस्तुमा रहेका छन् । बैठ
राजधानी बाहिर पहिलो पटक कोरोना संक्रमित गर्भवतिको सफल शल्यक्रिया

राजधानी बाहिर पहिलो पटक कोरोना संक्रमित गर्भवतिको सफल शल्यक्रिया

   
नेपालगन्ज ६ असार :  नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा दोस्रो कोरोना पोजेटिभ महिलाको शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ । यसअघि सो अस्पतालमा अछामकी २५ कोरोना पोजेटिभ गर्भवति महिलाको आन्द्राको सफल शल्यक्रिया गरिएको थियो । उनको अझैं सोही अस्पतालमा उपचार भैरहेको छ । ती दुवै सङ्क्रमित महिलाको शल्यक्रिया काठमाण्डौ बाहिर पहिलो पटक नेपालगञ्जमा सम्पन्न गरिएक
कोहलपुरमा १२५ मेगावाट क्षमताको सौर्य उर्जा परियोजना बन्ने, सरकारले सर्वेक्षण अनुमति दियो

कोहलपुरमा १२५ मेगावाट क्षमताको सौर्य उर्जा परियोजना बन्ने, सरकारले सर्वेक्षण अनुमति दियो

   
नेपालगन्ज ६ असार :  बाँकेको कोहलपुरमा १ सय २५ मेगावाट क्षमताको सौर्य उर्जा परियोजना निर्माण हुने भएको छ । कोहलपुर र कपिलबस्तुको बाणगंगामा २० मेगावाट स्टोेरेज क्षमता सहितको उक्त सौर्य उर्जा परियोजना निर्माण हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रवार बसेको लगानी बोर्डको ४४ औं बैठकले सौर्य उर्जा सर्वेक्षणका लागि रिसन इनर्जी सिंगापुर जेभि पिटिई लिमिटेडलाई अनुमती दिएको छ
बाँकेमा एउटै वडाका ४१ जना निको भए

बाँकेमा एउटै वडाका ४१ जना निको भए

   
नेपालगञ्ज, असार ५ गते । बाँकेमा शुक्रबार एउटै वडाका ४१ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किँदैछन् । उनीहरू सबै जानकी गाउँपालिकाको वडा नंं १ का बासिन्दा हुन् । स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेको जानकी गाउँपालिकाको जोगागाउँ माध्यमिक विद्यालय आइसोलेसनका रहेका जानकी -१ का ४१ जना संङ्क्रमितहरूलाई सरकारको मापदण्ड बमोजिम जाँच प्रक्रिया पूरा गरी निको भएपछि ड
प्रदेशमा लगानीमैत्री वातावरण बनाउन बिभिन्न क्षेत्रमा छुट दिने घोषणा

प्रदेशमा लगानीमैत्री वातावरण बनाउन बिभिन्न क्षेत्रमा छुट दिने घोषणा

   
नेपालगन्ज ५ जेठ :  कोरोना बाट शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन तथा प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण गर्न बिभिन्न क्षेत्रमा छुटको घोषण गरिएको छ । आर्थिक वर्ष २०७७र ७८ को बजेट मार्फत प्रदेश नं. ५ मा यस्तो छुटको घोषणा गरिएको हो । आगामी आर्थिक वर्ष स्थापना हुने लघु, घरेलु तथा साना उद्योगहरूको दर्ता गर्दा लिइने शुल्कमा पूर्ण छुट दिने व्यवस्था गरिएको छ। यसका साथै औद्योगिक प्रयोजनको लागि त
अब प्रदेश बिश्वबिद्यालय उत्कृष्ट बनाउनेमा ध्यान केन्द्रीत गर्न जोड

अब प्रदेश बिश्वबिद्यालय उत्कृष्ट बनाउनेमा ध्यान केन्द्रीत गर्न जोड

   
प्रदेश नं. ५ सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा बाँकेलाई उच्च प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्दा बाँकेका धेरै योजनाहरु समेटिए । त्यसमध्ये सबैभन्दा चर्चामा रह्यो, प्रदेश बिश्वबिद्यालय । नहोस् पनि किन ? बिश्वबिद्यालय बनाउने बाँकेको वर्षौदेखिको सपना पुरा हुँदै थियो । ‘लामो संघषै पछि बिश्वबिद्यालय बाँकेमा बन्ने भयो । म असाध्यै खुःसी छुु ।’ बिश्वबिद्यालय
दुध चिस्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा

दुध चिस्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा

   
सुर्खेत (गुर्भाकोट) ४ असार :  गुर्भाकोट नगरपालिका–४ पारेखेतमा रु ५४ लाख १४ को लगानीमा दुध चिस्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । घर ढलानको काम सम्पन्न भइसकेको अध्यक्ष महेश ओलीले बताए । कर्णाली प्रदेश सरकार पशु पन्छी विकाश निर्देशनालयको रु ३४ लाख आर्थिक सहयोग र बाँकी स्थानीयले श्रमदान गरेर पारेखेत कृषि तथा पशुपालन सहकारी संस्थाले दुध चिस्यान केन्द्र बनाइरहेको हो । चिस्यान क