ब्रेकिङ न्यूज

बाँकेमा सबै प्रकारका व्यवसाय सन्चालन गर्न पाइने, कुन दिन कुन व्यवसाय सन्चालन गर्न पाइन्छ ?

बाँकेमा सबै प्रकारका व्यवसाय सन्चालन गर्न पाइने, कुन दिन कुन व्यवसाय सन्चालन गर्न पाइन्छ ?

   
नेपालगन्ज २१ जेठ :  सर्वपक्षीय बैठकको सुझावका आधार जिल्ला प्रशासन कार्यालयले बाँकेमा लकडाउन खुकुलो बनाएको छ । प्रशासनले बुधवार साँझ प्रेस बिज्ञप्ती जारी गरी दिन बिराएर सबै प्रकारका पसल व्यवसाय सन्चालनको अनुमति दिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले स्थानीय प्रशासनलाई दिएको सुझाव कार्यान्वयन गरेकोमा धन्यवाद दिएका छन् । उनले अब सचेत र सजगत भई सबैले आफ्नो
असार ७ भित्र पनि कर तिर्न नसकिने भन्दै संघ आन्दोलनमा जाने, यस्ता छन् कार्यक्रम

असार ७ भित्र पनि कर तिर्न नसकिने भन्दै संघ आन्दोलनमा जाने, यस्ता छन् कार्यक्रम

   
नेपालगन्ज २१ जेठ : नेपालगन्ज उद्योग वाणिज्य संघले सरकारले कर तिर्न थप गरेको समय पनि अपर्याप्त भएको जनाएको छ । जेठ २५ गतेभित्र कर तिर्नुपर्ने पुरानो निर्णय खारेज गरी अर्थमन्त्रालयले कर तिर्ने समय असार ७ गते थप गरेको छ । उक्त निर्णय खारेजी र निजीक्षेत्रलाई तत्काल सहुलियत घोषणा गर्न माग गर्दै संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । बुधवार जिल्ला प्रशासन कार्यालय बाँके मार्फत अर्थमन्त्री युव
कर तिर्ने समय थप, अब असार ७ गते भित्र दाखिला गरिसक्नुपर्ने (हेर्नुहोस् सूचना)

कर तिर्ने समय थप, अब असार ७ गते भित्र दाखिला गरिसक्नुपर्ने (हेर्नुहोस् सूचना)

   
नेपालगन्ज २१ जेठ : सरकारले कर तिर्ने समय असार ७ गतेसम्मलाई थप गरिदिएको छ। ब्यापक विरोधपछि सरकारले कर तिर्ने समय बढाएको हो। आन्तरिक राजश्व विभागले मंगलबार सुचना जारी गर्दै जेठ २५ गतेभित्र कर भुक्तानी गरिसक्न भनेको थियो। त्यसपछि अर्थमन्त्री,  मन्त्रालयका अधिकारीहरुको ब्यापक विरोध सुरु भएको थियो। ब्यापक बिरोधपछि अर्थसचिव शिशिरकुमार ढुङ्गानाले ब्यवसायीसँग बुधबार भेटी लचकता अपनाउने बताएका थिए।
राप्तीबगरमा फलेका तरबुजा भाटभटेनीले किन्ने

राप्तीबगरमा फलेका तरबुजा भाटभटेनीले किन्ने

   
नेपालगन्ज २२ जेठ : बाँकेको डुडुवा गाउँपालिका -२ का कृषकले उत्पादन गरेको तरबुजा नेपालगन्जस्थित सुपरमार्केट भाटभटेनीले खरिद गर्ने भएको छ । लकडाउनका कारण कृषकले उत्पादन गरेको खरबुजा विक्रीमा समस्या भइरहेको कृषकको गुनासो सम्बन्धी समाचार अर्थपेजले प्रकाशन गरेपछि भाटभटेनीका क्षेत्रीय प्रबन्धक बिनोद भटट्राईले त्यहाँ रहेको खरबुजा खरिद गर्ने बताए । उनले कृषकसंग समन्वय गर्ने जानकारी दिएका छन् ।
अत्तालियो निजीक्षेत्र, सरकारी निर्णय अवज्ञाको चेतावनी

अत्तालियो निजीक्षेत्र, सरकारी निर्णय अवज्ञाको चेतावनी

   
नेपालगन्ज २१ जेठ :  ७० दिनसम्म लकडाउन झेलेका उद्योगी, व्यवसायी अत्तालिएका छन् । अब भने सरकारी निर्णयहरु अवज्ञा गर्ने चेतावनी दिएका छन् । यसको प्रमुख कारण हुन–लकडाउन कहिले खुल्छ भन्ने टुङ्गो नलाग्नु र सरकारबाट अपेक्षाकृत राहत नपाउनु । त्यसमा झन् मंगलवार अर्थमन्त्रालयले सूचना जारी गरी जेठ २५ गतेभित्र कर बुझाउन ताकेता गरे पछि त व्यवसायीका संघ संगठनले लकडाउन उल्लघंन गर्दै बजार खुकुलो बनाउ
प्रदेश ५ का होटल जोगाउन सरकारसंग यस्ता छन् होटल व्यवसायी संघका पाँच माग

प्रदेश ५ का होटल जोगाउन सरकारसंग यस्ता छन् होटल व्यवसायी संघका पाँच माग

   
नेपालगन्ज २० जेठ :  होटल व्यवसायी संघ, प्रदेश नं. ५ ले कोरोनाका कारण प्रभावित भएको होटल व्यवसायलाई जोगाउन आफ्ना पाँच माग पुरा गर्न सरकारसंग अपील गरेको छ । कोरोनाका कारण सबैभन्दा धेरै होटल क्षेत्र प्रभावित भएको अध्यक्ष भाष्कर काफ्ले बताए । त्यसैले सरकारले होटल क्षेत्रलाई उकास्न बिशेष व्यवस्था गर्नुपर्ने संघको माग रहेको काफ्लेले जानकारी दिए । संघले सरकारसंग माग मात्र गरेको छैन कोरोना बि
बजार खुकुलो बनाउनुपर्ने व्यवसायीको राय संघले सिडिओ समक्ष राख्यो

बजार खुकुलो बनाउनुपर्ने व्यवसायीको राय संघले सिडिओ समक्ष राख्यो

   
नेपालगन्ज २० जेठ : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलवार स्वागत गरेको छ । भर्खर जिल्ला आएका प्रमुख जिल्ला अधिकारीलाई संघले कार्यकाल सफलताको शुभकामना दिएको हो । स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्ग समक्ष संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले ध्यानार्कषणपत्र समेत दिए । संघले नयाँ प्रमुख जिल्ला अधिकारीलाई कुशल एवं उत्
खजुरामा थपियो अर्को खुःसी ! रु ५८ करोडको खेलकुद ग्राम कार्यान्वयनको चरणमा

खजुरामा थपियो अर्को खुःसी ! रु ५८ करोडको खेलकुद ग्राम कार्यान्वयनको चरणमा

   
बाँके २० जेठ : सरकारको एक गाउँपालिका एक खेलकुद ग्राम निर्माण गर्ने नीति तथा कार्यक्रममा बाँकेको खजुरा गाउँपालिका समेटेको छ । वडा–२ सितापुर शुक्र भलिवल स्टेडियममा काम शुरु भएको गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले जानकारी दिए । आठौ राष्ट्रिय खेलकुद २०७५/०७६ मा खजुरामा भलिवल,फुटबल,महिला हक्कि र बक्सिङ स्थानीय रुपमा सफल आयोजना भएको थियो । खेलकुद ग्राम निर्माणको लागि ५७ करोड ८७ लाखको डिप
जेठ २५ सम्म कर नतिरे जरिवाना, नेपालगन्जका व्यवसायी भन्छन् -तनाव माथि तनाव थपियो

जेठ २५ सम्म कर नतिरे जरिवाना, नेपालगन्जका व्यवसायी भन्छन् -तनाव माथि तनाव थपियो

   
नेपालगन्ज २० जेठ :  सरकारलाई तिर्नुपर्ने कर जेठ २५ गतेसम्म नतिरे कानुन अनुसार जरिवाना लाग्ने भएको छ । सरकारले छुट दिएको समयसम्म मात्रै जरिवाना वा पेनाल्टी नलाग्ने तर, जेठ २५ गते बुझाउनुपर्ने सम्पूर्ण कर नतिरे जरिवाना लाग्ने अर्थमन्त्रालयले बताएको छ । २५ गतेसम्म जो–जसले जे जति कर बझाउनुहुन्छ, त्यसमा कुनै किसिमको जरिवाना लाग्ने कुरा भएन । तर, सरकारले तोकेको सीमा नाघ्ने वित्तिकै जरिवाना
नेपालगन्जको बजार खुकुलो बनाउन कसरी सम्भव छ ? पढौं पशुपति दयाल मिश्रको विचार

नेपालगन्जको बजार खुकुलो बनाउन कसरी सम्भव छ ? पढौं पशुपति दयाल मिश्रको विचार

   
सरकारले कोविड -१९ को जोखिमको आधारमा रेड, ऐलो, ग्रीन क्षेत्र छुट्याएर लकडाउन खुकुलो बनाउने विषयमा छलफल चलिरहेको सुनिएको छ । यहाँ दुई किसिमको कोविड -१९ को प्रभाव देखिन्छ । क्वारेटाईनमा रहेकोकाको परिक्षणबाट र समुदायमा फैलिएकोका परिक्षण संक्रमण देखियो । बाँकेमा दुवै किसिमका संक्रमण देखा परे । उपमहानगरको वडा नं. ८ मा देखिएको संक्रमण समुदायमा फैलिएको जस्तो देखियो । त्यहाँका संक्रमितहरु संक्रमणबाट