खुल्यो सद्भाव कलर हाउस, रु १ करोड लगानी
नेपालगन्ज - नेपालगन्जमा एक करोड लागतमा सद्भाव कलर हाउसले आफ्नो औपचारिक विक्रिवितरण सुरु गरेकोछ ।
बर्जर पेन्टको आधिकारिक विक्रेता सद्भाव कलर हाउसको शुक्रबार एक कार्यक्रमका बिच भब्य उद्घाटन भएको हो । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रिवन काटेर औपचारिक उद्घाटन गरेका हुन् ।
अध्यक्षय बैश्यले उद्योग वाणिज्य संघको चुनावी सरगर्मी चलिरहेको बेला ब्यापार ब्यवसायमा छुट्टै पहिचा









