बाँके, बर्दियालाई ठेस लाग्यो ! चेत कहिले खुल्ने ?
अर्थपेज टिप्पणी
राज्य पुर्नसंरचनाको आन्दोलनले देश आक्रान्त थियो । त्यसको एउटा केन्द्र बनेको बाँके र बर्दियामा ‘मधेस प्रदेश’ र ‘अखण्ड मध्यपश्चिम’ को मुद्दा उठाएर दुई थरी शक्ति आमने -सामने भए । धेरै राजनीतिक र भावनाबाट समेत प्रेरित यस्तो आन्दोलनले समाजिक सद्भावमा धक्का पुर्याउने बाहेक बाँके, बर्दियाले कुनै प्रतिफल पाएन । न अखण्ड मध्यपश्चिम भयो नत मधेस प्रदेश नै ।
त्यसबेलाको आन्तरिक किचल








