अर्थमन्त्री खतिवडा नेपालगञ्जमा, व्यवसायीको समस्याका बारेमा ध्यानार्कषण
नेपालगन्ज १९ पुस - अर्थमन्त्री युवराज खतिवडा नेपालगञ्ज आएका छन् । यहाँ आएलगत्तै अर्थमन्त्री खतिवडाले उद्योगी, व्यवसायीसंग भेटघाट गरेका छन् भने नेपालगञ्ज भञ्सार लगायतको निरीक्षण गरेका छन् ।
राँझा विमानस्थलमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले अर्थमन्त्री खतिवडासंग भेटघाट गरे । उक्त अवसरमा नेपालगञ्जको उद्योगी , व्यवसायीको समस्याका बारेमा छलफल भएको छ । एकिकृत भञ्सार जाँच चौकी,









