२०२० : यी १० कार अब बजारमा हुने छैनन्
अप्रिल २०२० मा बीएस६ उत्सर्जन मानक अनिवार्य लागू हुने भएको छ । कार कम्पनीहरु यी कारको इन्जिन बीएस६ मा परिवर्तन गर्न लागेका छन् ।
डिजेल इन्जिनलाई बीएस६ मा अपग्रेड गर्नको लागि निकै महँगो हुने भएकोले केही कम्पनीले डिजेल इन्जिन कारको उत्पादन नै बन्द गर्न लागेका छन् । केही कम्पनीका कारहरुको बिक्री सन्तोषजनक नभएको कारणले पनि बन्द हुन लागेको हो ।
टोयोटा कोरोल्ला अल्टिस
शुरुमा कोरोल्ला अल्टिसको राम









