रामघाटको शिखर प्रोबेशन ब्राण्ड पाउने कर्णालीको पहिलो सहकारी बन्यो
गुर्भाकोट ( सुर्खेत) ४ पुस - भेरीगंगा नगरपालिका –११ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्था प्रोबेशन ब्राण्ड पाउने कर्णाली प्रदेशको पहिलो सहकारी बनेको छ ।
वचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको उत्कृष्ट वित्तीय सूचकांक र संस्थागत सुशासनका आधारमा उक्त बौण्ड प्रदान गरिन्छ । देशभरबाट ३४ सहकारीले पाएका छन् ।
सहकारी विभाग र नेपाल वचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)ले हरेक वर्ष पूर्ण तथा व्यव









