स्टार पोलिपाईप इण्डष्ट्रिजद्धारा परिक्षण उत्पादन शुरु
बाँके ८ असोज - नेपालगञ्ज–१८ मा रहेको स्टार पोलिपाईप इण्डष्ट्रिजले परिक्षण उत्पादन शुरु गरेको छ । रु ५ करोड लगानीमा स्थापना भएको उक्त उद्योगले अत्याधुनिक प्रविधियूक्त मेशिनबाट बिभिन्न पोलिपाईप/एचडिपीईको परिक्षण उत्पादन शुरु गरेको अध्यक्ष कमल कार्कीले जानकारी दिए ।
पश्चिमको प्रदेश ५, कर्णाली र सुदुरपश्चिमको बजारमा खपत गर्ने लक्ष्य सहित उक्त उद्योग स्थापना गरिएको हो । बाँकेमा हाल सन्चालनमा रहेका उ









