ब्रेकिङ न्यूज

होटल द ग्यालेक्सी दरवार  : वार्षिकत्सवमा सेवाग्राहीलाई २० प्रतिशत छुट र ‘सरप्राईज’ दिने

होटल द ग्यालेक्सी दरवार : वार्षिकत्सवमा सेवाग्राहीलाई २० प्रतिशत छुट र ‘सरप्राईज’ दिने

   
बाँके २३ जेठ :  नेपालगन्जको सुविधा सम्पन्न होटल द ग्यालेक्सी दरवार सन्चालनको दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । सेवाग्राहीलाई आर्कषित गर्न ‘क्रियटिभ आईडिया’ अपनाउने उक्त होटलले वार्षिकत्सव कार्यक्रममा पनि बिशेष अफर सार्वजनिक गरेको हो । होटलका प्रबन्धक निर्देशक प्रशान्त लामिछानेले दोस्रो वर्ष पुरा भई तेस्रो वर्ष प्रवेशको अवसरमा बिशेष अफर दिएको बताएका छन् । उनका अनुसार आज र
कर्णाली प्रदेश सरकारले ‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’ कार्यक्रम सन्चालन गर्ने

कर्णाली प्रदेश सरकारले ‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’ कार्यक्रम सन्चालन गर्ने

   
सुर्खेत,२३ जेठ : कर्णाली प्रदेश सरकारले ‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’ कार्यक्रम सन्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत नागरिक र सरकार बीच जीवन्त सम्बन्ध स्थापित गर्न यस्तो यस्तो कार्यक्रम सन्न्चालन गर्ने घोषणा गरिएको हो । बुधवार प्रदेश प्रमुख दुर्गा केशर खनालले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ‘आमजनताले आफ्ना कुराहरु सरकार समक्ष प्रत्यक्ष राख्
राष्ट्रपतिसंग उद्योगी, व्यवसायीको गुनासो,–‘पिठोमा भ्याट लाग्यो,घ्यु निकासी भएन’

राष्ट्रपतिसंग उद्योगी, व्यवसायीको गुनासो,–‘पिठोमा भ्याट लाग्यो,घ्यु निकासी भएन’

   
बाँके २२ जेठ :  राष्ट्रपति बिद्यादेवी भण्डारीले बुधवार साँझ बाँकेका बिभिन्न क्षेत्रका अगुवाहरुसंग नेपालगन्जमा अनौपचारिक भेटघाट गर्नुभएको छ । सोल्टी होटलमा आयोजित उक्त भेटघाटमा जनप्रतिनिधि, प्राध्यापन, उद्योग, व्यवसाय, सन्चारक्षेत्रका अगुवाहरुसंग राष्ट्रपतिले खुलेर कुराकानी गर्नुभयो । साँझ सात बजेबाट शुरु भएको भेटघाट केही घण्टा चलेको थियो । उद्योगी, व्यवसायीले जिल्लाको आर्थिक विकासका बारेमा ज्
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : ठुला उद्योग स्थापनाका लागि प्रोत्साहित गर्ने

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : ठुला उद्योग स्थापनाका लागि प्रोत्साहित गर्ने

   
नेपालगन्ज २२ जेठ : कर्णालीमा प्रदेश सरकारको स्वदेशी तथा बिदेशी लगानीकर्ता आर्कषित गर्ने नीति अपनाउने भएको छ । बुधवार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रममा कर्णाली प्रदेशभित्र उद्योग, कलकारखाना स्थापनाका लागि स्वदेशी तथा बिदेशी लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति अपनाउने उल्लेख छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले बुधबार प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्
यस्तो छ, नेपालगन्जमा इदको रौनक ( हेर्नुहोस् तस्वीर)

यस्तो छ, नेपालगन्जमा इदको रौनक ( हेर्नुहोस् तस्वीर)

   
नेपालगन्ज,२२ जेठ : बाँकेका मुस्लिम समुदायले बुधवार बिहान नेपालगन्जमा धुमधामका साथ इद मनाएका छन् । ईदको अवसरमा यहाँका मुस्लिम समुदायले विपी चोकमा रहेको ईदगाहमा पुगेर सामुहिक रुपमा नवाज पढे । सामुहिक नवाजका क्रममा सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई लगायतका अगुवाहरुको सहभागिता थियो । सो क्रममा उपस्थित मुस्लिम र गैरमुस्लिम समुदायले अन्कमाल गर्दै ईदको शुभकामना आदानप्रदान गरे। हेर्नुहोस् तस्व
राष्ट्रपतिद्धारा बागेश्वरी मन्दिरको दर्शन

राष्ट्रपतिद्धारा बागेश्वरी मन्दिरको दर्शन

   
बाँके २२ जेठ : राष्ट्रपति बिद्यादेवी भण्डारीले बुधवार बिहान पश्चिमको प्रसिद्ध धार्मिक पिठ बागेश्वरी मन्दिरको दर्शन गर्नुभएको छ । बिभिन्न कार्यक्रममा सहभागि हुन मंगलबार नेपालगन्ज आउनुभएकी राष्ट्रपति भण्डारी आज बिहानै बागेश्वरी मन्दिरमा पुगेर दर्शन गर्नुभएको हो । राष्ट्रपतिलाई स्वागत गर्न नेपालगन्ज उपमहानगरपालिकाका मेयर सहित बिशिष्ट व्यक्तिहरु मन्दिर पुगेका थिए । राष्ट्रपतिलाई मेयर राणाले चिनो
इफ्तारमा पहिलो पटक राष्ट्रपति सहभागि ,बाँकेका मुस्लिम समुदाय हर्षित(तस्वीर सहित)

इफ्तारमा पहिलो पटक राष्ट्रपति सहभागि ,बाँकेका मुस्लिम समुदाय हर्षित(तस्वीर सहित)

   
बाँके २१ जेठ : राष्ट्रपति बिद्यादेवी भण्डारी मुस्लिम समुदायको ‘रोजा इफ्तार’ कार्यक्रममा मंगलबार साँझ सहभागि हुनुभएको छ । इफ्तार कार्यक्रममा पहिलो पटक राष्ट्रप्रमुख सहभागि भएपछि बाँकेका मुस्लिम समुदायले हर्षित महसुस गरेका छन् । मुस्लिम समाज बाँकेको आयोजनामा रोजा इफ्तार कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले रोजा इफ्तार कार्यक्रमले देशलाई एकताबद्ध बन
तामझाम बिना श्री एयरलाईन्सको नियमित उडानबाट राष्ट्रपति नेपालगन्ज आइन्

तामझाम बिना श्री एयरलाईन्सको नियमित उडानबाट राष्ट्रपति नेपालगन्ज आइन्

   
नेपालगन्ज, २१ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारी कतै जानु पर्‍यो भने आमनागरिकले दुई कुरामा आलोचना गर्छन्। उनको सवारी हुँदा ट्राफिक प्रहरीले सडक खाली गर्छ। नागरिकले सास्ती व्यहोर्छन्। पछिल्लो समय त जाममा परेका नागरिकले हर्न बजाएर विरोधसमेत जनाइरहेका छन्। सडक खाली गराएर विमानस्थल पुगेकी राष्ट्रपति भण्डारी त्यहाँबाट प्रायस् सधैँ सेनाको हेलिकप्टरबाट बाहिर जान्थिन्। स्कुलको उद्घाटन गर्न होस् वा कुन
‘सहकारीका पदाधिकारीले ब्ल्याकमेलिङ्ग गर्दै मासिकरुपमा पैसा लैजान्थे’

‘सहकारीका पदाधिकारीले ब्ल्याकमेलिङ्ग गर्दै मासिकरुपमा पैसा लैजान्थे’

   
बाँके २१ जेठ : नेपालगन्जमा रहेका सहकारी वित्तीय विकास संस्था लिमिटेडको आर्थिक अपचलन प्रकरणका आरोपी अरुण कुमार पाठक जिल्ला प्रहरी कार्यालय बाँकेमा उपस्थित भएका छन् । प्रहरी कार्यालयमा जानु भन्दा पहिले पाठकले पत्रकार सम्मेलन गरी उक्त आर्थिक अपचलन प्रकरणका बारेमा मुख खोलेका थिए । पाठक रु २१ करोड ९४ लाख ३६ हजार अपचलनको आरोपी हुन ।पाठक उक्त सहकारीका बैंकिग प्रबन्धक थिए । जिल्ला प्रशासन कार्यालय बाँक