ब्रेकिङ न्यूज

सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रसाईद्धारा सपथ ग्रहण

सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रसाईद्धारा सपथ ग्रहण

   
नेपालगन्ज :  सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष अच्युत प्रसाद प्रसाईले मंगलबार डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भए पछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वा्चित भएसंगै तोकीएको ढांचामा राष्ट्र बैंक समक्ष शपथ लिनुुपर्ने ब्यवस्था  छ । सपथमा बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण
नेपालगन्ज भन्सारको प्रवेशबिन्दु अटोरिक्सा र म्याजिक भ्यानको ‘कब्जामा’

नेपालगन्ज भन्सारको प्रवेशबिन्दु अटोरिक्सा र म्याजिक भ्यानको ‘कब्जामा’

   
बाँके : नेपालगन्ज भन्सारको प्रवेशबिन्दु जमुनाह सडक अटोरिक्सा र म्याजिक भ्यानको कब्जा जमाएपछि आवातजावतमा कठिनाई उत्पन्न भएको छ । जमुनाहमा रहेको भन्सारको चेक प्वाईण्टको दुबै तर्फको सडक अटोरिक्सा र म्याजिक भ्यानले कब्जा जमाएका हुन्छन् । यात्रु खोज्ने नाममा अटोरिक्सा र म्याजिक भ्यानले सडकनै कब्जा गर्दा मालबाहक गाडीहरु नेपालगन्ज भित्रिन र बाहिरिन समस्या मात्र भएको छैन पैदल यात्रुलाई हिडडुल गर्न पन
नयाँ भारुको प्रतिबन्ध तत्काल नहट्ने

नयाँ भारुको प्रतिबन्ध तत्काल नहट्ने

   
काठमाण्डौं : नेपालमा भारु नयाँ नोट प्रतिबन्ध हुँदा सीमा क्षेत्रमा कारोबार गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन्। भारतमा आउजाउ गर्नेहरु र त्यहाँ रोजगारीमा जानेहरुलाई उत्तिकै समस्या छ। सर्वसाधारणलाई मात्रै होइन, यसले नेपाल सरकारको वित्तीय कारोबारलाई समेत नराम्रो असर पारेको छ। नेपाल र भारतबीचको मुद्रा बिनिमयदर स्थिर छ। अमेरिकी डलरसँग भारु जति कमजोर हुन्छ, त्यसको पुरै असर नेपाली मुद्रामा पर्ने गर
नेपालगन्जबाट फर्किने क्रममा बोल माया बोलकी गायिका दुर्घटनामा घाइते,उपचारपछि घर फर्किइन

नेपालगन्जबाट फर्किने क्रममा बोल माया बोलकी गायिका दुर्घटनामा घाइते,उपचारपछि घर फर्किइन

   
नेपालगन्ज :  चर्चित गीत बोल माया बोलकी गायिका शान्ती श्री परियार सडक दुर्घटनामा परी घाइते भएकी छन् । नेपालगन्ज महोत्सवको साँस्कृतिक कार्यक्रम सम्पन्न गरी लमजुङ्ग जाने क्रममा उनी चढेको गाडी गोरुसिंङ्गेमा दुर्घटना भएको हो । रातको १ : ३० बजे गाडी अनियन्त्रित भई दुर्घटना भएको र उक्त गाडीमा सवार गायिका परियार घाइते भएको मोडल एवं लेखक दिप दर्पणले जानकारी दिए । लेखक दपर्णले गायिका परियारको स्वास्थ
बिदा नभएका सरकारी कार्यालय : दिनभर कुरेर बस्यो सेवाग्राही आउने होइन

बिदा नभएका सरकारी कार्यालय : दिनभर कुरेर बस्यो सेवाग्राही आउने होइन

   
नेपालगन्ज : माघी पर्वको अवसरमा प्रदेश नम्बर ५ सरकारले दुई दिनको सार्वजनिक बिदा दिएको छ । प्रदेश मातहतका सरकारी कार्यालय बिदा भएपनि केन्द्र सरकार मातहत रहेका बाँकेका कार्यालय भने खुल्ला रहे । मंगलबार प्रदेश मातहतका सरकारी कार्यालय बन्द रहंदा नेपालगन्जमा रहेका केन्द्र मातहतका सरकारी कार्यालय भने अघिल्ला दिन जस्तै खुल्ला रहे । कर्मचारीहरु दश बजे नै नियमितरुपमा कार्यालय पुगे । कामको चाजोपाँचो मिल
नेपालगन्जमा ५० लाख बढिको सख्खरखण्ड भित्रियो

नेपालगन्जमा ५० लाख बढिको सख्खरखण्ड भित्रियो

   
नेपालगन्ज : मकर संक्रान्ति पर्वका सबैभन्दा धेरै खाने गन्जी  ( सख्खरखण्ड) समेत भारतमा भित्रिने गरेको पाईएको छ । बाँकेमा मात्र रु ५० लाख बढि मुल्य बराबरको सख्खरखण्ड नेपालगन्ज नाका हुँदै भित्रिएको व्यवसायीहरु बताउँछन् । तरुल, फर्सी नेपालमै पाइने भएपनि सख्खरखण्ड भने उत्पादनको कमीका कारण भारतबाट ठुलो मात्रामा आउने गरेको बाँकेकै सबैभन्दा ठुलो तरकारी बजार रानी तलाउ तरकारी बजार व्यवस्थापन समितिका कार
होटल व्यवसायीले भने,–‘पुर्वाधार बनाऔं, नाकाकै मात्र भर नपरौं ’

होटल व्यवसायीले भने,–‘पुर्वाधार बनाऔं, नाकाकै मात्र भर नपरौं ’

   
बाँके : नेपालगन्जका होटल व्यवसायीले प्रदेश ५ की उपसभामुख कृष्णी थारुसंग यहाँको व्यवसायीक समस्याका बारेमा कुरा राखेका छन् । माघी मनाउन बर्दिया जाने क्रममा नेपालगन्ज आएकी उपभामुख थारुसंग मंगलबार बिहान यहाँका होटल व्यवसायीहरुले भेटघाट गरेका थिए । उपसभामुख थारुसंग होटल व्यवसायी संघ, बाँकेका पुर्व अध्यक्ष भाष्कर काफ्लेले पछिल्लो समय नेपालगन्जको होटल व्यवसाय सन्तोषजनकरुपमा फस्टाउन नसकेको बताए । उन
प्रदेश उपसभामुख कृष्णी चौधरीद्धारा स्वर्गीय पत्रकार कुलुङको परिवारलाई आर्थिक सहयोग

प्रदेश उपसभामुख कृष्णी चौधरीद्धारा स्वर्गीय पत्रकार कुलुङको परिवारलाई आर्थिक सहयोग

   
बाँके :  प्रदेश ५ की उपसभामुख कृष्णी थारुले स्वर्गीय पत्रकार एमडी कुलुङको सम्झना गर्दै उनको परिवारलाई रु ५ हजार सहयोग गरेकी छन् । मंगलबार नेपालगन्जमा उपसभामुख थारुले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का महासचिव भेषराज बस्नेत मार्फत कुलुङ परिवारलाई उक्त सहयोत हस्तान्तरण गरिन । राजधानी दैनिकमा काठमाण्डौंमा रहेर लामो समयदेखि काम गर्दै आएका पत्रकार कुलुङको केही दिन अघि निधन भएको थियो । कुलुङले आफ्
क्यान्सर अस्पताल बन्द हुने हल्लाको पछि नलागौं : किस्मत कक्षपति

क्यान्सर अस्पताल बन्द हुने हल्लाको पछि नलागौं : किस्मत कक्षपति

   
बाँके : बाँकेको खजुरामा निर्माण भएको क्यान्सर अस्पताल बन्द हुने हल्ला फैलाउने काम बन्द गर्न खजुरा गाउँपालिकाक अध्यक्ष किस्मतकुमार कक्षपतिले आग्रह गरेका छन् । कक्षपति क्यान्सर अस्पताल निर्माणका लागि सुरुदेखि नै सक्रिय र निरन्तर अध्यक्ष भई जिम्मेवारी सम्हालेका व्यक्ति हुन । खजुरा गाउँपालिका अध्यक्ष समेत रहेका कक्षपति अहिले क्यान्सर अस्पताल निर्माणको अभियान सुरु गर्ने प्रखर परोपकार मिसनको अध्यक्ष छन
खजुराको क्यान्सर अस्पताललाई काँग्रेसले अस्तित्वसंग जोडेपछि नेकपाका नेताको प्रतिबाद

खजुराको क्यान्सर अस्पताललाई काँग्रेसले अस्तित्वसंग जोडेपछि नेकपाका नेताको प्रतिबाद

   
बाँके : बाँकेको खजुरामा निर्माण भएको पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पतालको नाम परिवर्तनसंगै बन्द हुनेसम्मको हल्लाले यतिबेला सामाजिक सन्जालमा चर्चा पाएको छ । यो चर्चामा सत्तारुढ नेकपा र बिपक्षी दल नेपाली काँग्रेसका नेताहरु आमने सामुने भएका छन् । राजनीतिक आस्था भन्दा बाहिर गएर महायज्ञ लगाई खजुराबासीले निर्माण सुरु गरेको क्यान्सर अस्पतालको नाम परिवर्तन गरी शुसिला कोइराला थपेपछि बिबाद चर्किद