ब्रेकिङ न्यूज

नेपालगन्जमा सहज विद्युत आपूर्तिका लागि क्षमता बढाउन  प्राधिकरणको ध्यानार्कषण

नेपालगन्जमा सहज विद्युत आपूर्तिका लागि क्षमता बढाउन प्राधिकरणको ध्यानार्कषण

   
नेपालगन्ज ३१ बैशाख : नेपालगन्ज उद्योग वाणिज्य संघले आज मंगलबार नेपाल विद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रसंग विद्युतको आपूर्ति सहज गर्न माग गरेको छ । अध्यक्ष नन्दलाल बैश्यको नेतृत्वमा गएको टोलीले प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुख रामदुलार यादवलाई भेटेर बिद्युत समस्याका बिषयमा ध्यानार्कषण गराएको हो । संघले अति गर्मी हुने ठाउँको उपमा पाएको नेपालगन्जमा गर्मीमा विद्युत आपूर्तिमा अनियम
कर्णाली र सुदुरपश्चिमको पूर्वाधार विकासले बाँकेमा उद्योग थपिदै

कर्णाली र सुदुरपश्चिमको पूर्वाधार विकासले बाँकेमा उद्योग थपिदै

   
नेपालगन्ज, ३० बैशाख : कर्णाली र सुदुरपश्चिम प्रदेशमा भइरहेको पूर्वाधार विकासले बाँकेमा उद्योग थपिने क्रम बढेको छ । यि दुई प्रदेशमा जलविद्युत, सिंचाई जस्ता ठुला परियोजनादेखि सडक, पुलपुलेसा जस्ता पूर्वाधार निर्माणको कामले गति लिएपछि त्यसका लागि आवश्यक पर्ने सिमेन्ट, छड, वायर, कंक्रिट जस्ता उद्योग बाँकेमा थपिएका हुन । ‘पश्चिम नेपालमा पूर्वाधार निर्माणको कामले गति लिएको छ । यो गति अझ तिव्र हुने छ’
मानसरोवर जानेको हवाई यात्रा सुरक्षित र व्यवस्थित बनाउन निर्देशन

मानसरोवर जानेको हवाई यात्रा सुरक्षित र व्यवस्थित बनाउन निर्देशन

   
बाँके ३१ बैशाख : नेपालगन्ज– हुम्ला रुटबाट कैलाश मानसरोवरको यात्रा शुरु हुन अब केही दिन मात्र बाँकी छ । ट्राभल एजेन्सीहरुले यात्रीको ‘बुकिङ्ग’ गरिसकेका छन् । सम्भवत केही दिनभित्रे तिर्थयात्रीको पहिलो ‘लट’ नेपालगन्ज आईपुग्ने छ । तिर्थयात्रीको हवाई यात्रा व्यवस्थित र सुरक्षित बनाउन नागरिक उड्यन प्राधिकरण नेपालगन्ज कार्यालयले एयरलाईन्स कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणका नेपालगन्ज प्रमुख प्रे
नेपालगन्ज बिमानस्थलले पायो ‘सुरक्षा प्रमाणपत्र’, अन्र्तराष्ट्रियस्तरको पूर्वाधार बन्दै

नेपालगन्ज बिमानस्थलले पायो ‘सुरक्षा प्रमाणपत्र’, अन्र्तराष्ट्रियस्तरको पूर्वाधार बन्दै

   
नेपालगन्ज, ३० बैशाख : नेपालगन्ज बिमानस्थललाई अन्तराष्ट्रिय नागरिक उड्यन संस्था  (आईकाओ)को सुरक्षा मापदण्ड अनुसारको बनाउन प्रक्रिया शुरु भएको छ । नागरिक उड्यन प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले सोमबार ‘एरोडन सेफ्टी’ प्रमाणपत्र हस्तान्तरण गरेसंगै यहाँको बिमानस्थलको पूर्वाधार अन्र्तराष्ट्रिय सुरक्षा मापदण्डको बन्ने भएको हो । महानिर्देशक गौतमले नागरिक उड्यन प्राधिकरणका प्राधिकरण नेपालगन्ज कार्या
बर्दियामा विशेष आर्थिक क्षेत्र ( सेज) निर्माणका लागि अध्ययन हुँदै

बर्दियामा विशेष आर्थिक क्षेत्र ( सेज) निर्माणका लागि अध्ययन हुँदै

   
नेपालगन्ज, २९ बैशाख : सरकारले बर्दिया जिल्लामा बिशेष आर्थिक क्षेत्र ( सेज) निर्माणका लागि अध्ययन सुरु गरेको छ । थप पाँच स्थानमा विशेष आर्थिक क्षेत्र(सेज) निर्माण गर्ने तयारी अन्र्तगत तराईको सप्तरी, सर्लाही, महोत्तरी, रौतहट र बर्दिया जिल्लामा सेज निर्माणका लागि अध्ययन सुरु गरेको हो । विशेष आर्थिक क्षेत्र प्राधिकरणले नयाँ सेजको प्रारम्भिक अध्ययन गर्न पाँच कम्पनीलाई जिम्मा दिएको छ।प्राधिकर
महिला नेतृ केसीको अगुवाईमा ‘ग्याविन तार,जाली’ उद्योग खुल्दै, ४० जनाले रोजगारी पाउने

महिला नेतृ केसीको अगुवाईमा ‘ग्याविन तार,जाली’ उद्योग खुल्दै, ४० जनाले रोजगारी पाउने

   
बाँके २९ बैशाख : नेपालगन्ज उपमहानगरपालिका–१९ मा कालिका ग्याविन एण्ड वायर ईण्डष्ट्रिज प्रालि सन्चालनको अन्तिम तयारीमा छ । तत्कालिन नेकपा एमाले (हालको नेकपा)को केन्द्रीय तहका बिभागमा रही काम गरिसक्नु भएकी महिला नेतृ बिमला केसी लगायतको समूहले उक्त उद्योग सन्चालन गर्न लागेको हो । ग्याविनका लागि आवश्यक पर्ने तारजाली उत्पादन गर्ने गरी उद्योगको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा छ । उद्योगका लाग
अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवशमा बिभिन्न कार्यक्रम आयोजना

अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवशमा बिभिन्न कार्यक्रम आयोजना

   
बाँके : अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवशको अवसरमा आईतबार बाँकेमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । नर्सिङ्ग संघ बाँकेको आयोजनामा नेपालगन्जमा प्रभातफेरी, रक्तदान र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । बिहान नेपालगन्जमा प्रभातफेरी गरेपछि रक्तदान समेत भएको थियो । त्यसपछि भेरी प्राविधिक शिक्षालयमा भब्य अन्तरक्रिया र सांगितिक कार्यक्रम गरिएको थियो । संघकी अध्यक्ष लक्ष्मी केसीले बिरामीको सेवाला
भवानीयापुरमा औषधी उद्योग बन्दै, उत्पादन २०७७ भित्र

भवानीयापुरमा औषधी उद्योग बन्दै, उत्पादन २०७७ भित्र

   
नेपालगन्ज, २८ बैशाख : ‘आईडियल फर्मास्यिुटिकल्स कम्पनी प्रालि’ले नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा झण्डै रु ४० करोडको लगानीमा पूर्वाधार निर्माणको काम शुरु गरेको छ । आगामी एकवर्ष भित्र औषधी उत्पादन गरेर बजारमा ल्याउने गरी अहिले पूर्वाधार निर्माणको काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक डा दिनेश कुमार चौधरीले जानकारी दिनुभएको छ । ‘स्वास्थ्यक्षेत्रमा आवद्ध रहनुभएका चिकित्सकदेखि अन्य बिशिष
कोहलपुर आरएमसि प्रालिद्धारा अत्याधुनिक प्रविधिबाट कंक्रिट उत्पादन

कोहलपुर आरएमसि प्रालिद्धारा अत्याधुनिक प्रविधिबाट कंक्रिट उत्पादन

   
नेपालगन्ज, २८ बैशाख : कोहलपुर नगरपालिका–८ स्थित बाबानगरमा कोहलपुर आरएमसि प्रालिले अत्याधुनिक प्रविधिबाट कंक्रिट उत्पादन शुरु गरेको छ । शनिबार कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले उद्घाटन गरे । व्यापारिक भवन, सडक, पुल लगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने कंक्रिट उत्पादन गरिने छ । दक्ष जनशक्ति र भेनस कम्पनीबाट कंक्रिट उत्पादन हुन्छ ।
बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

   
डा. युवराज खतिवडा १. नेपालीहरूको सार्वभौम नागरिक अधिकार प्राप्‍तिकालागि दशकौं लामो संघर्ष र बलिदानबाट हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अर्थमन्त्रीको हैसियतले विनियोजन विधेयक, २०७६ का सिद्धान्त र प्राथमिकता यस गरिमामय सदन समक्ष प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ। २. हामीले हासिल गरेको युगान्तकारी राजनीतिक परिवर्तनको प्रतिफल सामाजिक रूपान्तरण र आर्थिक विकास तथा नागरिकको