‘नविकरण र कर भुक्तानीका लागि उद्योगमै गएर सहजिकरण गर्छौ’
नेपालगञ्ज - नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले उद्योग नविकरण र कर भुक्तानी जस्ता वार्षिकरुपमा गर्नुपर्ने कामका लागि ‘घरदैलो’मै पुग्ने भएको छ । उसले समस्यामा परेका उद्योगी, व्यवसायीले फोन गर्ने बित्तिकै सम्बन्धित ठाउँमै पुगेर नविकरण र कर भुक्तानी जस्ता कार्यमा सहायता गर्ने भएको हो ।
महासंघका कार्यालय प्रमुख बासुदेव सेडाईले कार्यव्यस्तता र जानकारी अभावमा कयौं उद्योगी, व्यवसायीले नविकरण र









