नेपालगन्ज उपमहानगरपालिकामा नयाँ व्यवसाय दर्ता गर्दा आवश्यक पर्ने कागजात
सेवा प्रकारः- नयाँ व्यवसाय दर्ता
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
निवेदन पत्र
नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित









