उद्घाटन समारोह चैत २७ गते तय , साँझ ६ बजेदेखि चारघण्टा यसरी सजिने छ नेपालगन्ज रङ्गशाला
नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले नेपालगन्जमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन समारोह यही चैत २७ गते हुने निश्चित भएको बताएका छन् । बिष्टले चैत १५ गते बस्ने परिषदको बोर्ड बैठकले उक्त मितिलाई औपचारिकरुपमा निर्णय गर्दै सार्वजनिक गर्ने जानकारी दिए ।
चैत २७ गते साँझ सात बजे राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतियोगिताको समुद्घाटन गर्ने छिन् । ‘चैत १









