कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यसरी बढ्दैछ औद्योगिकक्षेत्रमा बैंकको लगानी
बाँके : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बैंक तथा वित्तियक्षेत्रले कर्जा प्रवाह हरेक वर्ष जसो बृद्धि गर्दै लगेका छन् । नेपाल राष्ट्र बैंक अनुसार गत आर्थिक वर्षमा मात्र सुर्खेतमा रु २ अर्ब ९५ करोड ८० लाख कर्जा प्रवाह भएको छ । यो औद्योगिकक्षेत्रमा मात्र प्रवाह भएको कर्जा हो ।
गत आर्थिक वर्ष २०७४ र २०७५ मा प्रवाह भएको कर्जा आर्थिक वर्ष २०७३र२०७४ भन्दा ३९ प्रतिशतले बढि हो । आर्थिक वर्ष २०७३ र २०७









