आइतबार अल न्यु ड्याटसन गो लन्च हुने, मूल्य करिब २५ लाख
काठमाडौं – ‘ड्याटसन गो’ कारको नयाँ भर्सन अर्थात अन न्यु ड्याटसन गो आइतबार नेपाली बजारमा लन्च हुने भएको छ । नेपालमा ड्याटसनको आधिकारिक वितरक पायोनियर मोटोकर्पले सो गाडी लन्च गर्ने योजना बनाएको छ ।
ड्याटसन गोको नयाँ भर्सनमा धेरै अपडेट भएर आएको छ । नयाँ बम्पर तथा ग्रिल, आकर्षक हेडल्याप्स, एलईडी डीआरएल आदिमा परिमार्जन गरिएको छ । कारको पछि लगाइएको सीसी क्यामेरामा इन्टेग्रेटेड टर्न इन्डिकेटर्स समेत उपल









