होली पर्वको अवसरमा मुख्यमन्त्री शंकर पोखरेलको शुभकामना सन्देश
शंकर पोखरेल
होली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । होली पर्व अथार्त फागु पूर्णिमा नेपालको मौलिक पर्व हो । रंगहरुको पर्व होलीले एकआपसमा सद्भाव र भाइचाराको सम्बन्धलाई बलियो बनाउँदै आएको छ । विविधतायुक्त नेपाली समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन हाम्रा सांस्कृतिक पर्वले महत्वपूर्ण









