ब्रेकिङ न्यूज

मानसरोवरका तिर्थयात्रीलाई बिदाई गर्न उत्तरप्रदेशका मुख्यमन्त्री नेपालगन्ज आउने !

मानसरोवरका तिर्थयात्रीलाई बिदाई गर्न उत्तरप्रदेशका मुख्यमन्त्री नेपालगन्ज आउने !

   
बाँके : मानसरोवर तिर्थयात्रीलाई बिदाई गर्न भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपालगन्ज ल्याउने पहल भइरहेको छ  । नेपालगन्ज मानसरोवार तिर्थयात्रा जाने अत्यन्त छोटो नाकाका रुपमा रहेको छ । आगामी बैशाखदेखि मानसरोवर जाने सिजन सुरु हुन्छ । सम्भवत बैशाख महिनामा मानसरोवार जान आउने भारतीय तिर्थयात्रीको पहिलो लटलाई हरियो झण्डा सहित बिदाई गर्न मुख्यमन्त्री योगी आदित्यनाथलाई ल्याउने गरी
बाँके र बर्दियामा ठुला लगानीका उद्योग भित्रा्उन नेपालगन्जमा लगानी सम्मेलन गर्ने तयारी

बाँके र बर्दियामा ठुला लगानीका उद्योग भित्रा्उन नेपालगन्जमा लगानी सम्मेलन गर्ने तयारी

   
नेपालगन्ज : बाँके र बर्दियामा ठुला उद्योग भित्रा्उन नेपालगन्जमा लगानी सम्मेलन गरिने भएको छ । सम्भव भएसम्म दशैं अगाडी नै त्यस्तो सम्मेलन गर्ने तयारी भइरहेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताईन । ‘बाँके र बर्दियामा लगानीको प्रशस्त सम्भावना छ । तर पनि लगानीकर्तालाई आर्कषित गर्न सकिरहेका छैनौं ।’ लगानी,पर्यटन लगायतका बिषयमा नेपालगन्ज उद्योग वाणिज्य संघले आईतबार आयोजना गरेको अन्
उद्घाटन समारोह चैत २७ गते तय , साँझ ६ बजेदेखि चारघण्टा यसरी सजिने छ नेपालगन्ज रङ्गशाला

उद्घाटन समारोह चैत २७ गते तय , साँझ ६ बजेदेखि चारघण्टा यसरी सजिने छ नेपालगन्ज रङ्गशाला

   
नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले नेपालगन्जमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन समारोह यही चैत २७ गते हुने निश्चित भएको बताएका छन् । बिष्टले चैत १५ गते बस्ने परिषदको बोर्ड बैठकले उक्त मितिलाई औपचारिकरुपमा निर्णय गर्दै सार्वजनिक गर्ने जानकारी दिए । चैत २७ गते साँझ सात बजे राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतियोगिताको समुद्घाटन गर्ने छिन् । ‘चैत १
स्थानीय तहबाट सहकारी अनुगमन सम्भव होला ? सहकारी कारोबार असुरक्षित बन्नेमा चिन्ता

स्थानीय तहबाट सहकारी अनुगमन सम्भव होला ? सहकारी कारोबार असुरक्षित बन्नेमा चिन्ता

   
नेपालगन्ज : बचत तथा ऋण सहकारी संघसंस्थाको अनुगमन गर्न तथा नियमन गर्न छुट्टै नियमन निकाय गठन गर्न विभिन्न अध्ययन समितिले दिएको सुझावका सम्बन्धमा सरकारले चासो दिएको छैन् । यसअघि सहकारीका समस्या अध्ययन गर्न आधा दर्जन समिति गठन भई छुट्टा छुट्टै तरिकाले अध्ययन भएको थियो । सबै समितिले अध्ययन पछि सरकारलाई छुट्टै अनुगमन गर्ने संयन्त्र बनाएर अघि बढन सुझाव दिएका थिए । तर सरकारले समितिहरुले दिएको सुझावलाई
एग्रोभेट व्यवसायी संघ नेपालगन्जको अध्यक्षमा तिवारी

एग्रोभेट व्यवसायी संघ नेपालगन्जको अध्यक्षमा तिवारी

   
नेपालगन्ज :  एग्रोभेट व्यवसायी संघ नेपालगन्जको १२ औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट विनोद तिवारी अध्यक्षमा सर्वसम्वत् निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा रामप्रसाद आचार्य, सचिवमा कमलबहादुर थापा र कोषाध्यक्षमा दुर्गाप्रसाद गुप्ता चयन भए । त्यस्तै किरण खनाल, जितेन्द्र शिरीष, गन्जमान बुढा र कृष्णराज ढकाल सदस्यमा चयन भएका छन् । एक जना पछि मनोनित गरिने नवनिर्व
बैंकमा काम गर्ने सोचमा हुनुहुन्छ भने यी विषयमा ध्यान दिनुहोस्

बैंकमा काम गर्ने सोचमा हुनुहुन्छ भने यी विषयमा ध्यान दिनुहोस्

   
मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुनबमोजिम संगठित वित्तीय संस्थालाइ बैंक भनिन्छ । बैंक एउटा सीसाको घर हो । जहाँ जोखिमको मात्रा बढि हन्छ । त्यसकारण बैंक तथा वितिय संस्थामा काम गर्न चाहने तथा काम गरिरहेको कर्मचारीहरुमा अन्य संस्था तथा क्षेत्रमा काम गर्ने कर्मचारीहरु भन्दा केही फरक तथा केहि विषेश गुणहरु हुनु पर्दछ । अन्य क्षेत्र भन्दा बढी पारदर्शीता तथा लगाव चाहिने यस क्षेत्रमा काम गर
महिला उद्यमीका उत्पादनको प्रदर्शनी

महिला उद्यमीका उत्पादनको प्रदर्शनी

   
नेपालगञ्ज, चैत ९ गते । नेपालगञ्जमा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी मेला सुरु भएको छ । महिला उद्यमी सङ्घ बाँकेको आयोजनामा शनिबारदेखि सुरु भएको मेला चैत १२ गतेसम्म संचालन हुने संघका अध्यक्ष सुशीला गौतमले जानकारी दिइन् । मेलाको उद्घाटनमा चारजना उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरिएको छ । मनकामना टायल,स्टोन तथा झ्याल ढोका उद्योगका मिना सिग्देल, लुम्बिनी गारमेन्टका काली मिया, पंचशिल
अमेरिकी राजदुतलाई नेपालगन्जको मुवारक बिरयानी गज्जव लाग्यो ( हेर्नुहोस् भिडियो)

अमेरिकी राजदुतलाई नेपालगन्जको मुवारक बिरयानी गज्जव लाग्यो ( हेर्नुहोस् भिडियो)

   
बाँके : विरयानी, नेपालगन्जकोे बिशेष खान्की हो । मुबारक बिरयानी त झन् यहाँको ब्राण्ड नै बनिसकेको छ । अमेरिकी राजदुत बेरी नेपालगन्ज आएका बेला मुवारक बिरयानीमा गएको भिडियो अहिले सामाजिक सन्जालमा निकै रुचाईएको छ । अमेरिकी दुतावासको फेसबुक पेजमा राजदुत बेरीले बिरयानी खाएको फुटेज सार्वजनिक गरिएको छ । उक्त भिडियो हजारौले हेरेका छन् । https://www.facebook.com/nepal.usembassy/videos/903062879892998/?t=6
असफलतामा नआत्तिने, सफलतामा नमात्तिने राजेश मास्केको उद्यम यात्रा

असफलतामा नआत्तिने, सफलतामा नमात्तिने राजेश मास्केको उद्यम यात्रा

   
बाग्मती अञ्चलको ललितपुर जिल्ला ललितपुर नगरमा बि.सं.२०२० सालमा जन्मिनु भएका र शिक्षामा स्नातक तह उतिर्ण गर्नुभएका राजेश मास्के करिब १३ वर्षको उमेरमा बुवा श्री कृष्णनाथ मास्केको हात समाउदै २०३३ सालमा जन्मथलो छोडी कर्मथलो नेपालगंज आईपुग्नु भएको हो । तत्पश्चात उहाँको सम्पूर्ण समय नेपालगंज औद्योगिक क्षेत्रमा वित्यो । त्यहिताका मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रको व्यापारिक केन्द्रकोरुपमा रहेको नेपाल
लगानी सम्मेलनका परियोजना: ११ अर्ब लागतमा शे फोक्सुन्डो लक्जरी रिर्सोट

लगानी सम्मेलनका परियोजना: ११ अर्ब लागतमा शे फोक्सुन्डो लक्जरी रिर्सोट

   
-बिजमाण्डू काठमाडौं। डोल्पामा ‘हाइइन्ड’ पर्यटकलाई लक्षित गर्दै लक्जरी रिर्सोट बनाउन सकिने परियोजना तयार भएको छ। लगानी बोर्डले यही चैत १५ र १६ गते हुने लगानी सम्मेलनलाई लक्षित गर्दै तयार पारेको परियोजनामा यो लक्जरी रिर्सोट समेत शोकेस गर्दैछ। सय कोठा भएको पाँच तारे लक्जरी रिर्सोट शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र रहनेछ। सन् १९८४ मा स्थापना भएको यो निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय न