ब्रेकिङ न्यूज

नौं वर्षिय बालकको चेस ‘क्रेज’

नौं वर्षिय बालकको चेस ‘क्रेज’

   
बाँके : ९ वर्षिय अनुप शाह ‘चेस’ खेलका ‘क्रेजी’ बनिसकेका छन् । बुवासंग घरमै चेस खेल्ने गरेका उनी ठुला प्रतियोगितामा समेत सहभागि हुन थालेका छन् । बुद्धिचाल संघ बाँकेको आयोजनामा बिहिवारदेखि नेपालगन्जमा सुरु भएको चेस खेलाडी छनौट प्रतियोगितामा अरुसंगै यि ९ वर्षिय शाहले भाग लिएका छन् । चेसप्रति उनको क्रेजदेखेर आयोजकले अतिथी सहित उनकैबाट प्रतियोगिताको उद्घाटन गराएको थियो । समापनमा पनि उनलाई प्र
थारु समूदायको लोपन्मुख गहना कवाडमा बिक्री

थारु समूदायको लोपन्मुख गहना कवाडमा बिक्री

   
बाँके : बाँकेमा बसोबास गर्ने आदिवासी थारु समूदायले लगाउने पुराना गरगहनाहरु कवाडको भाउमा बिक्री हुने गरेको पाईएको छ । संरक्षणको अभावमा त्यस्ता लोपन्मुख गरगहनाहरु खोज्दै जानेहरु हो कवाड राख्ने ठाउँ त कति पुराना भाडावर्तन रिफाईन गर्ने ठाउँमा भेट्न सकिन्छ । अत्यन्त आर्कषक तरिकाले बनाइएका गहनाहरुको मुल्य भने कवाडीले अति सस्तोमा खरिद गर्ने गरेका छन् । राना र देसाउरे थारु समुदायका महिलाहरुले आर्कषक त
‘परम्परागत गहनाको आर्कषण  झन् बढेको छ’

‘परम्परागत गहनाको आर्कषण झन् बढेको छ’

   
सुन खरिद गर्नेले त्यसलार्य कस्तो बनाउने भन्ने बिषयमा ध्यान दिएकै हुन्छ । कालिगढहरुले ग्राहकहरुको त्यही रुचीलाई बिशेषरुपमा ध्यान दिएर कलात्मक गहना बनाउने काम गर्छन । सुनलाई कुन ढाँचामा बनाउदा सेवाग्राही सन्तुष्ट हुन्छन् भन्ने हेक्का राखिन्छ । सुनका धेरै प्रकारका गहना बन्छन् । त्यस्ता गहनाहरु ल्गाउने उमेर पनि फरक हुन्छ र समय पनि । पर्व बिशेषमा लगाउने गहनामा पनि हुन्छन् । बिहे भएकाले लगाउने र
जीवन बिमा किन गर्ने ? बीमा गर्दा के फाइदा हुन्छ ?

जीवन बिमा किन गर्ने ? बीमा गर्दा के फाइदा हुन्छ ?

   
काठमाडौँ । ‘बीमा ऐन २०४९’ अनुसार ‘जीवन बीमा व्यवसाय भन्नाले कुनै व्यक्तिको जीवनसम्बन्धमा निजको आयुका आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करारसम्बन्धी व्यवसाय सम्झिनुपर्छ ।’ नेपालमा जीवन बीमासम्बन्धी पूर्ण जानकारी र बिमाका फाइदाहरुको बारेमा ज्ञानको अभाबको कारण धरै नेपालीहरु बिमाको दयारा भन्दा बाहिर छन् र
सिक्टा प्रकरणमा पूर्वमन्त्रीदेखि चार आयोजना प्रमुखसम्मलाई भ्रष्टाचार मुद्दा

सिक्टा प्रकरणमा पूर्वमन्त्रीदेखि चार आयोजना प्रमुखसम्मलाई भ्रष्टाचार मुद्दा

   
बाँके : बाँकेमा निर्माणाधिन सिक्टा सिंचाईको नहर निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै अख्तिया दुरुपयोग अनुसन्धान आयोगले आयोजना निर्माणको जिम्मा पाएकाृ कालिका कन्स्ट्रक्सनका अध्यक्ष समेत रहेका पूर्व मन्त्री बिक्रम पाण्डे सहित २१ जना बिरुद्ध शुक्रबार बिशेष अदालत मुद्दा दर्ता भएको छ । अदालतले चार जना आयोजना प्रमुख बिरुद्ध पनि मुद्दा दर्ता गरेको छ । प्रेस विज्ञप्ति मिति २०७५।८।२१ गते आरोप—पत
नेपालगन्ज उपमहानगरपालिकामा सूचना प्रविधिको प्रयोग

नेपालगन्ज उपमहानगरपालिकामा सूचना प्रविधिको प्रयोग

   
आजको युग भनेको बिज्ञान र प्रविधिको युग हो । हाम्रो दैनिक जीवन प्रविधिविशेषतया सूचना तथा संचार प्रविधिमानिर्भर छ ।  दिनानुदिन विकास हुने प्रविधि र यसको सुमुचित प्रयोगले आज समस्त मानव प्राणीनै उज्यालो र सहजताको महसुस गरेको पाइन्छ, जसमा हरेक पुस्ताकामान्छे विभिन्न माध्यम बाट रमाउदै गरेको स्मरणीय परिपेक्ष हाम्रो सामु रहेको देख्न पाइन्छ । हामी एकसेकेन्ड पनि सूचना तथा संचार प्रविधिबाट अलग रहन सक्द
चेक बाउन्स के हो ?

चेक बाउन्स के हो ?

   
भुक्तानीका निम्ति दिएको चेक बैङ्कबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ । पटकपटक एउटै चेक बाउन्स भएमा त्यसलाई बैङ्किङ कसुरका रूपमा लिइन्छ । एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैङ्कमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मक
आगलागीको घटनाप्रति औषधी व्यवसायी संघद्धारा दुःख प्रकट, राहात संकलन गरिने

आगलागीको घटनाप्रति औषधी व्यवसायी संघद्धारा दुःख प्रकट, राहात संकलन गरिने

   
बाँके : नेपालगञ्जमा बुधवार राती नेपालगन्ज शिक्षण अस्पताल अगाडी औषधी पसलमा भएको आगलागीको घटना प्रति औषधी व्यवसायी संघ भेरीले दुःख प्रकट गर्दै राहात संकलन गर्ने निर्णय गरेको छ । आगलागी घटनाका बिषयमा निर्णय लिन बिहिवार दिउँसो संघको आकस्मिक बैठक बसेको थियो । बैठकले आगलागीको घटनाबाट भएको क्षतीप्रति चिन्ता प्रकट गर्दै राहात संकलन गर्ने तयारी भएको अध्यक्ष अभयकुमार बस्नेतले बताए । उनले कार्यसमिति, केन्
पहिलो पटक नरैनापुरमा बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण

पहिलो पटक नरैनापुरमा बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण

   
बाँके : बाँकेको विकट नरैनापुर गाउँपालिकामा पहिलो पटक बैंक मार्फत् सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले वडा नम्बर १ का ८६ बर्षीय अस्ताफा खाँलाई बिहिवार चेक हस्तान्तरण गरी बैंक मार्फत् सामाजिक सुरक्षा भत्ता वितरण कार्यको शुरुवात गरे । नरैनापुरमा रहेको सनराइज बैंक लिमिटेड मार्फत् भत्ता वितरण शुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्
उद्यमका लागि वडा कार्यालयको सहयोग

उद्यमका लागि वडा कार्यालयको सहयोग

   
बाँके : उपमहानगरपालिकामा सञ्चालित साझेदारी बिकास कार्यक्रममार्फत बिहिवार वडा न २ का १२ उद्यमीलाई सहयोग गरिएको छ । बिपन्न महिलाहरुलाई लक्षित गर्दै आय आर्जनका लागि यो क्रार्यक्रम सञ्चालनमा ल्याइएको हो । नेपालगञ्ज वडा न २ का ६ वटा समूहका १२ जनालाई ५० हजारका दरले ३ लाख रुपैया ऋण सहयोग दिइएको हो । वडा कार्यालयमै आयोजित कार्यक्रममा वडा अध्यक्ष सुनिलसिंह हमालले व्यवसाय गर्न इच्छुुक सदस्यलाई सो रकम बरा