नेपालगन्जको प्रशोधित जडिवुटी युरोप र अमेरिकी बजारमा
कमल डाँगी
बाँके २३ फाल्गुण : नेपालगन्जका उद्योगमा प्रशोधन भएको जडिबुटी युरोप र अमेरिकी बजार बिक्री हुन थालेको छ । जडिबुटीको कच्चा पदार्थ मात्र विदेशमा निर्यात हुँदै गर्दै आएका यहाँका व्यवसायीले ठुलो लगानीमा उद्योग सन्चालन गरी त्यसबाट प्रशोधन गरिएको जडिबुटी युरोप र अमेरिकी बजारमा बिक्री गरिरहेका छन् ।
नेपाल जडिबुटी व्यवसायी महासघका अनुसार आर्थिक वर्ष २०७४ र २०७५ मा अमला पाउडर एक हजार २० क









