ब्रेकिङ न्यूज

बाख्रा ब्यापारमा लागेका किसानको वार्षिक आय साढे ५ लाख बनाउने लक्ष्य

बाख्रा ब्यापारमा लागेका किसानको वार्षिक आय साढे ५ लाख बनाउने लक्ष्य

   
बाँके : हेफर नेपाल, बाँके सहकारी संघ र बाँके बाख्रा व्यवसायी केन्द्रले आगामी दुई वर्षभित्र बाँके र बर्दियाका बाख्रापालक साना किसान परिवारको वार्षिक आय ५ लाख ५७ हजार पु¥याउने लक्ष्य लिएको  छ । हेफरले साना किसानलाई बाख्रापालनका लागि प्राविधिक र बजारीकरणको सहयोग गर्दै आएको छ । सोही संस्थाको प्राविधिक सहयोगमा बाँकेको राप्तीसोनारी गाउँपालिका ढकेरीमा बाख्रा व्यवसाय केन्द्र समेत स्थापना गरिएको छ । स
राष्ट्र बैंकमा जागीरका लागि एप्लाई कसरी गर्ने ?

राष्ट्र बैंकमा जागीरका लागि एप्लाई कसरी गर्ने ?

   
बाँके : बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ११४जना कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले सहायक निर्देशक अधिकृत तृतीयमा २१ जना, सहायक निर्देशक अधिकृत तृतीय९चाटर्ड एकाउन्टेन्स० १०,सहायक निर्देशक अधिकृत तृतिय कानून २ पदमा आवेदन मागेको छ । यस्तै सहायक द्धितिय प्रशासन ६८ तथा सहायक द्धितिय प्राविधक पदमा १३ जनाको आवेदन माग गरेको छ । कसरी दिने आवेदन ? इच्छुक तथा योग्यता पुगे
एनआईसी एशिया बैंकको नयाँ योजना : भिसा कार्ड प्रयोग गर्दा पैसा फिर्ता

एनआईसी एशिया बैंकको नयाँ योजना : भिसा कार्ड प्रयोग गर्दा पैसा फिर्ता

   
हुनेछ । यस अवधिमा एनआई सीएशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पस मेसिनमार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँच वटा कारोबारमा प्रत्येक महिना निम्नानुसारको क्यास ब्याक पाउनेछन् : प्रथम कारोबारमा : कारोबार रकमको २५ वा बढिमा रु. १००र- क्यास ब्याक दोस्रो कारोबारमा : कारोबार रकमको ४५ वा बढिमा रु. २००र- क्यास ब्याक तेस्रो कारोबारमा : कारोबार रकमको ६५ वा बढिमा रु
मेरो रेष्टुरेण्ट : किचन टपमा मार्सीदेखि थकाली खानासम्मको स्वाद

मेरो रेष्टुरेण्ट : किचन टपमा मार्सीदेखि थकाली खानासम्मको स्वाद

   
धेरै रेष्टुरेण्टको माझमा बिभिन्न शैली अपनाएर हामी ग्राहकहरु माझ आएका छौं । हरेक ग्राहकको खानेकुराको स्वाद मेटाउने गरी बिभिन्न प्रकारहरुको व्यवस्था गरिएको रेष्टुरेण्ट हो द किचन टप्स् । बिशेष गरी थकाली खानाको व्यवस्था गरेका छौं । मनोरम र सुविधा सम्पन्न हलको व्यवस्था भएको हाम्रो रेष्टुरेण्टमा तीन सय जना अट्ने एसी सहितको हल, प्राइभेट क्याबिनको व्यवस्था छ । जुम्लाको मार्सी चामल सहितको थकाली खा
एकैदिनमा १ सय २२ जनाले रक्तदान गरे, अध्यक्ष ओलीले धन्यबाद दिए

एकैदिनमा १ सय २२ जनाले रक्तदान गरे, अध्यक्ष ओलीले धन्यबाद दिए

   
बाँके :  रक्त अभाव हटाउनका लागि नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन र मोवाईल बितरक संघ क्षेत्रीय समितिको आयोजनामा नेपालगन्जमा शनिबार भएको बृहद रक्तदान मा १ सय २२ जनाले सहभागिता जनाएका छन् । लामो समयपछि यतिको संख्यामा एकैदिन रक्तदान भएको पहिलो पटक हो । रक्तदान कार्यक्रम उत्साहजनक भएको आयोजकले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रक्तदानको उद्घाटन गरे । कार्यक्रममा बोल्दै
मार्केटिङ्गमा कहिल्यै नथाक्ने मुरलीधर

मार्केटिङ्गमा कहिल्यै नथाक्ने मुरलीधर

   
बाँके  : एउटा झोला सधै उनको साथमा हुन्छ । झोलाबाट व्यवसाय फस्टाएर सफल व्यवसायी बनेको कारणले उनले झोला कहिल्यै छोड्दैनन् । यि हुन, नेपालगन्जका व्यवसायी मुरलीधर शर्मा ( मिश्र) । झोला बोकेका व्यवसायी भन्ने बित्तिकै उनकै नाम आउ“छ । सबैले चिन्छन् ।  २०३६ सालको जनमत संग्रहको समयमा झापाको दमकमा लुटिएका व्यवसायी हुन मुरलीधर शर्मा (मिश्र) । त्यसबेला हाटबजारमा रहेको शर्मा सहित सयौ व्यापारीको पसल झोडाबासीले
पारिश्रमिक आयमा कर कट्ीका बारे जानौं

पारिश्रमिक आयमा कर कट्ीका बारे जानौं

   
१. रोजगारी आय मात्र हुनेले कसरी कर तिर्नुपर्दछ ? रोजगारी आय मात्र हुने व्यक्तिको वार्षिक करयोग्य आयको आधारमा लाग्ने करलाई दामासाहीले मासिक रुपमा पारिश्रमिक भुक्तानी गर्दाको बखत रोजगारदाताले अग्रिम कर कट्टी गरी दाखिला  गर्नुपर्दछ । २. रोजगारीको आयमा कर छुट छ, छैन भएमा कति छुट हुन्छ ? रोजगारीको आयमा कर छुट छैन । प्राकृतिक व्यक्तिको रोजगारीको आयमा देहाय बमोजिम कर लाग्दछ । ३. रोजगा
निर्माण व्यवसायी महासंघ प्रदेश अध्यक्षमा राना, बाँकेबाट को –को ?

निर्माण व्यवसायी महासंघ प्रदेश अध्यक्षमा राना, बाँकेबाट को –को ?

   
दाङ्ग : प्रदेश नम्बर ५ को निर्माण व्यवसायी महासंघको अध्यक्षमा दाङमा बलिभद्र राना निर्बिरोध निर्बाचित भएका छन । बिहिवार देखी घोराहीमा जारी प्रथम साधारणसभा तथा अधिबेशनबाट राना शुक्रबार निर्विरोध अध्यक्षमा निर्बाचित भएका हुन । उनका प्रतिद्धन्द्धी बाँकेका सुरेश चन्दले उमेद्धारी फिर्ता लिएपछि राना अध्यक्षमा निर्बाचित भएका हुन । चन्दलाई बरिष्ठ उपाध्यक्ष बनाईने सहमती भएको छ । अधिबेसनले मन्जु भुसाल, नबिन
शनिबार धम्बोझीमा हुने बृहद रक्तदानको तयारी पुरा

शनिबार धम्बोझीमा हुने बृहद रक्तदानको तयारी पुरा

   
बाँके : रक्त अभाव हटाउनका लागि नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन र मोवाईल बितरक संघ क्षेत्रीय समितिको आयोजनामा शुक्रबार नेपालगन्जमा आयोजना गर्न लागेको बृहद रक्तदान कार्यक्रमको तयारी पुरा भएको छ । आयोजकले उक्त बृहद रक्तदान कार्यक्रमका लागि सरोकारवाला निकायका सबैलाई आमन्त्रण गरेको छ । बिरामीलाई आवश्यक पर्ने रगत अभाव हटाउका लागि शनिबार बिहान १० बजे देखि नेपालगन्जको, धम्बोझीमा बृहद रक्तदान कार्यक्रम गर