ब्रेकिङ न्यूज

धातूका सामाग्री उत्पादनमा अब्बल बाँके, लगानीसंगै उत्पादन पनि बढ्यो

धातूका सामाग्री उत्पादनमा अब्बल बाँके, लगानीसंगै उत्पादन पनि बढ्यो

   
नेपालगन्ज :  बाँके जिल्लामा फलामका धातूका उपकरणको उत्पादनमा बृद्धि भएको छ । उद्योगीले यस्ता उद्योगमा हरेक वर्ष लगानी समेत बढाउँदै लगेका छन् । यहाँ भिएमआई समूहले प्रेसर कुकर समेत उत्पादन गर्दै आएको छ । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार बाँके जिल्लामा आर्थिक वर्ष २०७२र २०७३ मा ८ हजार ३ सय ५४ मेट्रिक टन फलामको छड तथा पत्ति उत्पादन भएको थियो । आर्थिक वर्ष २०७३ र २०७४ मा १० हजार ९ सय ६४ मेट्रिक ट
सजिलो लघुबित्तले आजबाट बाँकेमा सेवा शुरु गर्दै

सजिलो लघुबित्तले आजबाट बाँकेमा सेवा शुरु गर्दै

   
बाँके :  नेपाल राष्ट्र बैकंबाट घ बर्गको इजाजत प्राप्त सजिलो लघुबित्त बित्तिय संस्थाले बाँके जिल्लाका एक गाँउपालिका र एक नगरपालिकामा आफ्नो कायक्षेत्र बिस्तार गर्ने भएको छ । मंगलबार कोहलपुर नगरपालिका वडा नं. ९ भवानिपुरमा नेपाल राष्ट्र बैकंका निर्देशक बिमलराज खनालले बित्तिय संस्थाको कार्यक्रम तथा कार्यलयको समुदघाटन गर्ने कार्यक्रम रहेको बित्तिय सस्थाका नायब प्रबन्धक पुर्ण प्रसाद पौडेलले जानकारी द
प्रादेशिक महोत्सवमा लाग्यो ‘अटो बजार’, छुटको अवसर

प्रादेशिक महोत्सवमा लाग्यो ‘अटो बजार’, छुटको अवसर

   
प्रादेशिक महोत्सवमा लाग्यो ‘अटो बजार’, छुटको अवसरनेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकादोमा आईतबारबाट सन्चालन भएको प्रादेशिक महोत्सव २०७५ मा लागेको अटो बजार । बिभिन्न सवारीसाधनका डिलर्सहरुले बिक्रीका लागि सवारीसाधनहरु राखेका छन् । उनीहरुले आर्कषक छुटको व्यवस्था समेत गरेका छन् । महोत्सव फाल्गुण २९ गतेसम्म सन्चालन हुनेछ ।
नेपालगन्जका मन्दिर,मस्जिददेखि गुरुद्धारासम्म पूर्वाधारले सम्पन्न बनाइदै

नेपालगन्जका मन्दिर,मस्जिददेखि गुरुद्धारासम्म पूर्वाधारले सम्पन्न बनाइदै

   
बाँके :  नेपालगन्जका धार्मिकस्थलको पूर्वाधार स्तोरन्नती गरिने भएको छ । शहरी विकास मन्त्री समेत रहेका बाँके निर्वाचन क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य मो. ईस्तियाक राईको पहलमा बागेश्वरी मन्दिर, हनुमानगढी मन्दिर, गुरुद्धारा, जामा मस्जिद, गौसिया मस्जिदको पूर्वाधार स्तोरन्नती गरिने भएके हो । ‘मन्दिर, मस्जिद, गुरुद्धाराको भौतिक पूर्वाधार सुविधा सम्पन्न बनाउनका लागि अव छिटोगरी टेण्डर खुल्दैछ’
औद्योगिक क्षेत्र उद्योग महासंघको केन्द्रीय सदस्यमा नेपालगन्जबाट राजेश मास्के 

औद्योगिक क्षेत्र उद्योग महासंघको केन्द्रीय सदस्यमा नेपालगन्जबाट राजेश मास्के 

   
नेपालगन्ज :  नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको केन्द्रीय सदस्यमा नेपालगन्जका उद्योगी राजेश मास्के निर्वाचित भएका छन् । काठमाण्डौमा सम्पन्न महासंघको केन्द्रीय वार्षिक साधारणसभा तथा अधिवेशनले देवराज तामाङ्गलाई अध्यक्षमा चयन गर्दै मास्केलाई केन्द्रीय सदस्यमा बनाएको हो । मास्के नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष पनि हुन । उनी लामो समयदेखि औद्योगिक क्षेत्रका उद्योगहरुको हकहितको म
राष्ट्र बैंककै कर्मचारीले पोशाक र परिचयपत्रको अनुशासन तोडे, कडाई गर्न निर्देशन

राष्ट्र बैंककै कर्मचारीले पोशाक र परिचयपत्रको अनुशासन तोडे, कडाई गर्न निर्देशन

   
नेपालगन्ज : सवैभन्दा अनुशासित मानिने नेपाल राष्ट्र बैंकका कर्मचारीले नै पोशाक र परिचयपत्र सम्बन्धी नियम उल्लंघन गर्ने गरेको पाईएको छ । उक्त बैंकका कर्मचारीले कार्यालयले तोकेको पोशाक नलगाई आफूखुशी पोशाकमा कार्यालय आउने गरेको स्वंय नेपाल राष्ट्र बैंक समाचार बुलेटिनको फागुन अंकमा उल्लेख  छ । अनुशासन उल्लंघन भएपछि जनशक्ति व्यवस्थापन विगागले २०७५ माघ १७ गते एक परिपत्र जारी गरी बैंकका कर्मचारीहरूलाई
अर्थतन्त्रमा व्यापार र निर्माण क्षेत्रको योगदान १६ प्रतिशतसम्म वृद्धि: तथ्यांक विभाग

अर्थतन्त्रमा व्यापार र निर्माण क्षेत्रको योगदान १६ प्रतिशतसम्म वृद्धि: तथ्यांक विभाग

   
-सविन मिश्र/बिजमाण्डू     काठमाडौं। चालु आर्थिक वर्षमा निर्माण र व्यापार क्षेत्रमा तीव्र विकास देखिएको छ। केन्द्रीय तथ्यांक विभागले संकलन गरेको पहिलो चार महिनाको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा यी दुई क्षेत्रको वृद्धिदर अत्यन्तै उत्साहप्रद देखिएको छ। विभागका अनुसार यो अवधिमा निर्माण क्षेत्रमा १३ देखि १४ प्रतिशत र व्यापारमा १५ देखि १६ प्रतिशतको वृद्धि देखिएको छ। ‘यी द
मन्त्री ईस्तियाक राईले भने,–‘अव एक मनको बाँके, समृद्धि बाँके’

मन्त्री ईस्तियाक राईले भने,–‘अव एक मनको बाँके, समृद्धि बाँके’

   
बाँके १९ फाल्गुण :  शहरी विकास मन्त्री मो. ईस्तियाक राईले बाँके जिल्लालाई ‘एक मन’को बनाएर समृृद्धि ल्याई छाड्ने बताएका छन् । बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत रहेका मन्त्री राईले जिल्लामा अब जात, धर्म, सम्प्रदायका नाममा राजनीति हुने दिन पनि गएको उल्लेख गरे । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकादोमा आईतबारदेखि “प्रादेशिक महोत्सव–२०७५”लाई
प्रादेशिक महोत्सव शुरु : नेपालगन्जलाई समृद्धि बनाउन जोड

प्रादेशिक महोत्सव शुरु : नेपालगन्जलाई समृद्धि बनाउन जोड

   
नेपालगन्ज १९ फाल्गुण :  नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकादोमा आईतबारदेखि “प्रादेशिक महोत्सव–२०७५” शुरु भएको छ । फाल्गुण २९ गतेसम्म सन्चालन हुने महोत्सवको भब्य समारोहकाबीच बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद समेत रहेका शहरी विकास मन्त्री मो. ईस्तियाक राईले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै शहरी विकास मन्त्री राईले समृद्धि बाँकेको यात्रा शुरु