ब्रेकिङ न्यूज

नेपालगन्जको खनाल कम्पलेक्स होटलमा अजिनामोटो निषेध

नेपालगन्जको खनाल कम्पलेक्स होटलमा अजिनामोटो निषेध

   
बाँके : नेपालगन्जको सुर्खेतरोडमा सन्चालनमा आएको खनाल कम्पलेक्स होटल (होटल के) ले स्वास्थ्यका लागि अहितकर मानिने अजिनामोटो निषेध गरेको छ । खानामा प्रयोग गरिने अजिनामोटोको बिकल्पमा उक्त होटलले आर्गनिक मानिने आरामोड पाउडर प्रयोग गरिने होटलका व्यवस्थापक डिबी क्षेत्रीले जानकारी दिए । ‘हामीले पौष्टिक आहारामा बिशेष ध्यान दिन्छौं । त्यसैका लागि अजिनामोटोको प्रयोग निषेध गरेका हौं । यसको बिकल्पमा स्वास्थ्य
व्यावसायिक शिक्षाको बढ्दो सम्भावना

व्यावसायिक शिक्षाको बढ्दो सम्भावना

   
अहिले स्थानीय स्तरमा राम्रो काम र तालिमको अभावमा धेरैजसो अदक्ष कामदारको रुपमा विदेश जाने गर्छन्, जसले गर्दा नेपालीहरूले पाउने पारिश्रमिकको स्तर पनि निकै कम छ । अहिले मुख्यतयाः सैद्धान्तिक शिक्षाका डिग्री लिएर आएका जनशक्तिले फिल्डमा गएर काम गर्न नसक्ने समस्या देखिएको छ । यसको मुख्य कारण हो, उसले लिएको शिक्षा व्यवहारिक हुन नसक्नु । यसको मुख्य कारण हो, उसले लिएको शिक्षा व्यवहारिक हुन नसक्नु । त्य
कलेज सन्चालनका बिषयमा नेपालगन्ज उपमहानगरपालिका र भक्तपुरका मेयरबीच भेटघाट

कलेज सन्चालनका बिषयमा नेपालगन्ज उपमहानगरपालिका र भक्तपुरका मेयरबीच भेटघाट

   
बाँके : कलेज सन्चालन बिषयमा नेपालगन्ज उपमहानगरपालिका मेयर डा धवल शमसेर राणा र भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति सहितका जनप्रतिनिधि बीच छलफल भएको छ । दुबै स्थानीय तहका जनप्रतिनिधि बीच आईतबार नेपालगन्जमा भेटघाट भएको थियो । भेटघाटका क्रममा नेपालगन्ज उपमहानगरपालिका जनप्रतिनिधिले भक्तपुरका मेयरसंग खोप कलेज सन्चालनको अनुभवका बारेमा जिज्ञासा राखेका थिए । भक्तपुर नगरपालिकाले देशकै नमुनाका रुपमा आ

बैंकहरुको कर्जा लगानी थोक तथा खुद्रा बजारमा सबैभन्दा बढी

   
बैंकिङ खबर। चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकहरुले २७ खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेका छन् । जुन गत वर्ष भन्दा २३ दशमलव ९ प्रतिशतले बढी हो । गत वर्षको अर्धवार्षिक सम्ममा २२ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेका थिए । चालु आर्थिक वर्षको छ महिनामा बैंकहरुले सबैभन्दा बढी लगानी थोक तथा खुद्रा बजारमा गरेको देखिन्छ । यो क्षेत्रमा बैंकहरुको लगानी ५ खर्ब ९४ अर्ब ३० करोड रु
प्रदेश नं. ५ मा प्रदेश बिश्वबिद्यालय स्थापना गरिने, सम्भाव्यता अध्ययन गरिदै (हेर्नुहोस् बिस्तृत सूचना)

प्रदेश नं. ५ मा प्रदेश बिश्वबिद्यालय स्थापना गरिने, सम्भाव्यता अध्ययन गरिदै (हेर्नुहोस् बिस्तृत सूचना)

   
बाँके : प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले प्रदेश बिश्वबिद्यालय निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग गरेको छ । फागुण १ गते प्रथम पटक सूचना प्रकाशित गरी मन्त्रालयले ईच्छुक फर्म, व्यक्ति तथा संस्थाबाट आशयपत्र माग गरेको हो । आर्थिक वर्ष २०७५,२०७६ को वार्षिक कार्यक्रम तथा बजेट अनुसार प्रदेश बिश्वबिद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग गरिएको प्रदेशको सामाजिक विकास म
बाँकेमा बैंक तथा बित्तिय संस्थाको संख्या १ सय ६२ पुग्यो

बाँकेमा बैंक तथा बित्तिय संस्थाको संख्या १ सय ६२ पुग्यो

   
नेपालगन्ज : बाँके जिल्लामा हरेक वर्ष बैंक तथा बित्तिय संस्थाहरु खुल्नेक्रम बढेको छ । जिल्लाभर हालसम्म बैंक तथा बित्तिय संस्थाको संख्या १ सय ६२ पुग्यो । आर्थिक गतिबिधि बढेका कारण यहाँ बैंकहरुको आर्कषण देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार, बाँकेमा वाणिज्य बैंकका शाखा ६७ पुगेका छन् । विकास बैंक ३२, वित्त कम्पनी ५, लद्यु बित्त विकास बैंकको संख्या १ सय ६२ रहेको छ । बाँकेका बैंक तथा बित्तिय स
प्रधानमन्त्रीले भने,–‘आफूखुशी ब्याज बढाउँदै लैजाने कुरालाई सरकारले नियमन गर्छ’

प्रधानमन्त्रीले भने,–‘आफूखुशी ब्याज बढाउँदै लैजाने कुरालाई सरकारले नियमन गर्छ’

   
काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उहाँले बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको हो । उहाँले बैंकलाई उत्पादनमूलक, रोजगारीका अवसर सिर्जना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरूमा लगानी गर्न
ओम फिट्नेसको पहिलो शाखा कोहलपुरमा

ओम फिट्नेसको पहिलो शाखा कोहलपुरमा

   
कोहलपुर : नेपालगन्जमा सञ्चालित ओम फिट्नेस एण्ड अर्डर सप्लायर्सले आफ्नो पहिलो शाखाका रुपमा बाँकेको कोहलपुरमा सञ्चालनमा आएको छ । कोहलपुर क्षेत्रमै पहिलोपटक सो फिटनेस क्लब सञ्चालनमा आएको हो । शनिबार एक कार्यक्रमको आयोजना गरि क्लबको औपचारिक सुरुवात गरिएको ओम फिट्नेसका सञ्चालक लवराज श्रेष्ठले जानकारी दिए । शारीरिक अभ्यासका लागि युवालाई ध्यान दिँदै ओम फिटनेस एण्ड अर्ड सप्लायर्स सञ्चालनमा आएको ह
‘रारा घुम्ने मन छ’

‘रारा घुम्ने मन छ’

   
अजय टण्डन महासचिव नेपालगन्ज उद्योग वाणिज्य संघ कर्णाली प्रदेश अत्यन्त शुन्दर छ । नेपालको स्विजरल्याण्ड भन्दा फरक पर्दैन । रारा ताल जस्ता शुन्दर पर्यटकिय क्षेत्रले जोकोहीलाई लोभ्याउँछ । एकपटक घुमेर आउँ भन्ने धेरै भेटेको छु । कर्णालीको शुन्दरताका बारेमा बिभिन्न माध्यमबाट जान्ने, बुझ्ने अवसर त पाएको छु तर प्रत्यक्ष देख्ने सकेको छैन । आखिर नेपालगन्जबाट कर्णाली प्रदेश कति नै टाडा छ र ? त्यही पनि ब
नेशनल लाईफ ईन्स्योरेन्सको एजेन्सी कार्यालय उद्घाटन, नेपाल प्रथम, द्धितीय, तृतिय बाँकेकै

नेशनल लाईफ ईन्स्योरेन्सको एजेन्सी कार्यालय उद्घाटन, नेपाल प्रथम, द्धितीय, तृतिय बाँकेकै

   
नेपालगन्ज :  नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका लिडर गंगा कुमारी शर्माको एजेन्सी कार्यालय नेपालगन्जमा स्थापना गरिएको छ । शनिबार नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा र नेशनल लाईन ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले एजेन्सीको उद्घाटन गरे । दुई करोड प्रिमियन पुगेपछि यस्तो एजेन्सी कार्यालय स्थापना हुन्छ । एजेन्सी कार्यालयको खर्च र कर्मचारीको व्यवस्था सम्बन्धीत लाई