ब्रेकिङ न्यूज

बैजनाथ मानसरोवर पार्कको विस्तृत परियोजना प्रतिवेदन बनाउने जिम्मा स्मार्ट प्राईभेट लिमिटेडलाई

बैजनाथ मानसरोवर पार्कको विस्तृत परियोजना प्रतिवेदन बनाउने जिम्मा स्मार्ट प्राईभेट लिमिटेडलाई

   
नेपालगन्ज :   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बाँकेको कोहलपुर नजिकै बैजनाथ–६ लालपुरमा मानसरोवरको प्रतीकात्मक स्थल निर्माण प्रक्रिया शुरु गरिएको हो । नेपालको बाटो हुँदै वर्षेनी हजारौँ पर्यटकले तिब्बतमा पर्ने मानसरोवर कैलाशको भ्रमण गर्ने गर्दछन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निर्माणको जिम्मा डिभिजन वन कार्यालय बाँकेलाई दिएको मन्त्रालयका सूचना अधिकारी जीवन पाण्डेले जानकारी दिए। निर
यसरी घट्दै छ बैंक कर्जाको ब्याजदर

यसरी घट्दै छ बैंक कर्जाको ब्याजदर

   
ममता थापा/आर्थिक अभियान काठमाडौं : मौद्रिक नीति– २०७५/७६को अर्धवार्षिक समीक्षा प्रतिवेदनको व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई कर्जाको ब्याजदर घटाउन दबाब पर्ने भएको छ । उक्त प्रतिवेदन अनुसार कर्जा र निक्षेपको ब्याजदर अन्तरको गणना विधि परिमार्जन भएको छ । सोही परिमार्जनको व्यवस्थाका कारण बैंकहरूको ब्याजदर स्वतः कम हुनेछ । समीक्षा प्रतिवेदन अनुसार नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर (स्प्रे
नेपालमा पाइने सस्ता कार

नेपालमा पाइने सस्ता कार

   
वर्षामा हिलो र घाम लाग्दा धूलो हुने भएका कारण धेरैले कार चढ्ने शोख पाल्छन् । कतिपयले आफ्नो शोख पूरा गर्न सक्छन् भने कतिले सक्दैनन् । स्थायी किसिमको जागीर हुनेले र निरन्तर आम्दानी हुनेले कार चढ्नै नसक्ने भन्ने हुँदैन । मोटरसाइकल हुनेहरूको चाहना बाइक छाडेर कार चढ्ने हुन्छ । मध्यम आय भएकालाई लक्षित गरी कार निर्माता कम्पनीहरूले सस्तो कार निर्माणमा ध्यान दिन थालेका छन् । वास्तवमा १५ लाखदेखि २० लाख
बाँके राष्ट्रिय निकुञ्जबाट हात्ती भाडामा दिन पूर्णरुपमा रोक

बाँके राष्ट्रिय निकुञ्जबाट हात्ती भाडामा दिन पूर्णरुपमा रोक

   
बाँके : सरकारले मेला, महोत्सव जस्ता पर्वलाई हात्तीको भाडामा प्रयोग गर्न रोक लगाएको छ । नयाँ निर्देशन अनुसार गत असोज महिनाबाट निकुञ्ज बाहिर हात्तीको प्रयोगमा पूर्णरुपमा रोक लगाईको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी बिष्णु थपलियाले जानकारी दिए । ‘नयाँ निर्देशन प्राप्त भएपछि हामीले कहि कतै हात्ती पठाएका छैनौ ।’ थपलियाले भने–‘अब हात्ती निकुन्ज र संरक्षण क्षेत्रको काममा प्रयोग हुन्छ ।’ सरकारले
७ सय ४ स्थानीय तहमा पुगे वाणिज्य बैंकहरु, प्रदेश नं. ५ का दुई स्थानीय तहमा पुग्न बँकी

७ सय ४ स्थानीय तहमा पुगे वाणिज्य बैंकहरु, प्रदेश नं. ५ का दुई स्थानीय तहमा पुग्न बँकी

   
नेपालगन्ज : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षमा २०७५ माघ महिनासम्ममा ७ सय ४ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएको उल्लेख गरेको छ । २०७५ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ७ हजार ५ सय ९१ पुगेको छ । २०७५ असार मसान्तमा यस्तो संख्या ६ हजार ६ सय ५१ रहेको थियो । ७ सय ५३ स्थानीय तहहरुमध्ये माघ महिनासम्ममा ७ सय ४ स्थानीय तहमा वाण
बाँकेमा नीजि अस्पताल र चिकित्सक सरकारी भन्दा पाँच गुणा बढि

बाँकेमा नीजि अस्पताल र चिकित्सक सरकारी भन्दा पाँच गुणा बढि

   
नेपालगन्ज : बाँके जिल्लाका सरकारी÷सामुदायिक अस्पताल र त्यहाँ कार्यरत चिकित्सक भन्दा छ गुणा बढि नीजि अस्पताल सन्चालित छन् । चिकित्सकको संख्या पनि सरकारी भन्दा नीजिमा छ गुणा नै बढि पाईएको छ । नेपाल राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा बाँकेमा सरकारी तथा सामुदायिक अस्पतालको संख्या तीनवटा थियो । त्यहाँ ४० जना चिकित्सक कार्यरत थिए भने शैंयाको संख्या २ सय ४० रहेको थियो ।
मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिकः ब्याजदर घटाउने यस्ता छन् उपाय

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिकः ब्याजदर घटाउने यस्ता छन् उपाय

   
नेपालगन्ज  : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै ब्याज दर घटाउन विभिन्न उपायहरु घोषणा गरेको छ । ब्याजदर घटाउन देशभरका उद्योगी, व्यवसायीहरुको दबाब बढिरहेका बेला राष्ट्र बैंकले सोमबार राती मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको हो ।  मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै गर्भनर चिरिञ्जीवी नेपालले पुनर्कर्जा कोषको रकम बढाउँदै त्यसको ब्याज १ प्रतिशतले घटाएका छ
उद्योग मन्त्री यादवले भने,–‘उद्योगहरुको नविकरण छिट्टै हुन्छ’

उद्योग मन्त्री यादवले भने,–‘उद्योगहरुको नविकरण छिट्टै हुन्छ’

   
नेपालगन्ज : उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादबले उद्योगहरुको नविकरण प्रक्रिया छिट्टै शुरु हुने बताएका छन् । दुई वर्षे म्याद गुज्रिएका उद्योगहरुको नवीकरण भएको छैन । नविकरण गर्न नपाएपछि उद्योगी व्यवसायीहरु मर्कामा परेका छन् । राज्यलाई ठुलो राजश्व घाटा परिरहेको र अर्को तिर उद्योगी व्यवसायीलाई काम कारोवार गर्न समस्या भइरहेको बिषयमा आफु जानकार रहेको मन्त्री यादवले बताए । कार्यक
‘निशानको किक्सले कारप्रेमीको मन जित्छ’

‘निशानको किक्सले कारप्रेमीको मन जित्छ’

   
नेपालगन्ज : निशान मोटर्सद्धारा उत्पादित बहुप्रतिक्षित गाडी ‘किक्स’ सोमबार नेपालगन्जका सडकमा गुड्न थालेको छ । नेपालगन्जका लागि निशानको आधिकारिक बिक्रेता देव मंगल ईन्जिनियर्सले ‘किक्स’ गाडीको बिक्री सुरु गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी र उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी लगायतको सहभा
जमानासंगै फेरियो बब्लु आर्ट

जमानासंगै फेरियो बब्लु आर्ट

   
बाँके : आर्टका क्षेत्रमा चर्चित नाम हो नेपालगन्जको बब्लु आर्ट । कुनै कुरा लेखाउनुपरे बब्लु आर्टमै जानुपर्छ भन्नेको कमी छैन । पन्ध्र वर्षको कलिलो उमेरबाटै नेपालगन्ज वडा नम्बर ७ का बब्लु शेषले यो आर्ट सुरु गरेका थिए । ठ्याक्कै पन्ध वर्ष भएछ, उनले आर्ट सुरु गरेको । अहिले उनी तीस वर्षका भए । पन्ध्र वर्षको अवधीमा प्रविधिको क्षेत्रमा धेरे परिवर्तन आएको छ । अधिकांस क्षेत्र डिभिजटमैत्री बनेपछि आर्ट क्ष