
उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजपत्रहरु
१. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी
२. इजाजत पत्र
३. उद्योग दर्ता “ ख “ फाराम रीतपूर्वक भरेको
४. स्वीकृत आ इ इ तथा इ आइ ए प्र तिवेदन
५. कम्पनीको हकमा कम्पनी सम्वन्धित कागजात जस्तै प्रमाणपत्र , नियमावली प्रवन्धपत्र र सो साथ दिने पत्र
६. कम्पनीको अधिकृत पूंजी र उद्देश्य उद्योगको कूल पूंजी र उद्देश्यसंग मेल खाएको
७. उद्योग न . पा .र गा . वि . स . क्षेत्रमा राख्न पाईने हो , होइन
८. अन्