पुराना नौ बीमा कम्पनीको छ महिनाको वित्तीय अवस्था, नेपाल लाइफ सबैभन्दा राम्रो
बैंकिङ खबर। चालु आर्थिक बर्षको पुष मसान्त सम्म १८ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका थिए । १८ वटा मध्ये ९ वटा पुराना जीवन बीमा कम्पनी हुन् भने ९ वटा नयाँ हुन् । १८ वटै जीवन बीमा कम्पनीहरुले पुष मसान्त सम्मको वित्तीय विवरण प्रकाशित गरिसकको छन् । हामीले पुराना ९ वटा जीवन बीमा कम्पनीको पुष मसान्त सम्मको वित्तीय अवस्थाको बारेमा विश्लेषण गर्ने प्रयास गरेका छौं ।
चुक्ताँ पूँजी
बीमा समितिले ज








