ब्रेकिङ न्यूज

कलवाईपासमा भारतीय नागरिकलाई सघाउने बाँके बैजनाथका सिंह पक्राउ

कलवाईपासमा भारतीय नागरिकलाई सघाउने बाँके बैजनाथका सिंह पक्राउ

   
नेपालगन्ज : अवैधरुपमा नेपालगन्जमा बसेर भिओआईपी सन्चालन गरेको आरोपमा पक्राउ परेका भारतिय नागरिक ओरुप चटर्जिले नेपालीसंग मिलेर गरेको तथ्य खुलेको छ । बाँके बैजनाथ गाउँपालिका गाभर बस्ने कालीबहादुर सिंहले चटर्जिलाई सघाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । चटर्जिलाई सघाउने सिंहलाई बिहिवार दश हजार नगद सहित पक्राउ गरेको छ । यो घटनाले नेपालीसंग मिलेर बिदेशी नागरिकले नेपालगन्जबाट अवैध कलवाई
दश रुपैयाँ बचतबाट सुरु भएको महिला उपकार मन्च ‘घ’ बर्गको लद्युबित्त संस्था बन्यो

दश रुपैयाँ बचतबाट सुरु भएको महिला उपकार मन्च ‘घ’ बर्गको लद्युबित्त संस्था बन्यो

   
नेपालगन्ज : २०६३ सालतिर बाँकेको कोहलपुरमा स्थापना भएको महिला उपकार मन्चले आफ्ना सदस्यबाट दश रुपैया बचत उठाउँथ्यो । मन्चका अगुवाहरु गाउँ गाउँमा गएर महिलाको समूह बनाउँथे । त्यही समूहबाट संकलन भएर बनाईएको महिला मन्च आज राष्ट्र बैंकबाट अनुमती प्राप्त घ बर्गको बित्तिय क्षेत्र बन्न सफल भएको छ । बिहिवार संस्थाले राष्ट्र बैंकबाट घ बर्गको बित्तिय संस्थाको प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष शान्ति ढकालले ज
प्रदेश विकास परिषद : बाँकेबाट मेयर राणा, संघका अध्यक्ष बैश्य र सामाजशास्त्री डा आचार्य मनोनित

प्रदेश विकास परिषद : बाँकेबाट मेयर राणा, संघका अध्यक्ष बैश्य र सामाजशास्त्री डा आचार्य मनोनित

   
नेपालगन्ज :  प्रदेश नं ५ मा गठन भएको प्रदेश बिकास परिषद सदस्यको नाम सार्वजनिक भएको छ । प्रदेश मन्त्रि परिषदको वैठकले मुख्यमन्त्रि शंकर पोखरेलको संयोजकत्वमा बिकास परिषद गठन गर्ने निणर्य गरेको थियो । प्रदेश मन्त्रीपरिषद बैठकले बाँकेबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा स्थानीय तहबाट, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य संस्थागत तर्फ र सामाजशास्त्री डा जनार्दन आचार्य
नेपालगन्ज रंगशालामा लाग्यो उत्कृष्ट बर्मुडा दुबो, दाङ्गमा व्यवसायीक खेती पनि शुरु

नेपालगन्ज रंगशालामा लाग्यो उत्कृष्ट बर्मुडा दुबो, दाङ्गमा व्यवसायीक खेती पनि शुरु

   
बाँके : आठौं राष्ट्रिय खेदकुद प्रतियोगिताका लागी नेपालगन्ज रंगशालामा बिशेष प्रकारको दुबो लगाउन सुरु गरिएको छ । देशभरका रंगशाला मध्ये पहिलो पटक नेपालगन्जमा बिहिवार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले बरमुडा दुबो लगाएर औपचारिक उद्घाटन गरे । उक्त घाँसको नाम हो, बर्मुडा । व्यवसायीहरुले भारतबाट नेपालगन्ज रंगशालाका लागि भित्रा्एको उक्त दुबोको व्यवसायीक खेती समेत सुरु गरेका छन् । उक
सहुलियत ऋण नदिने बैंक बिरुद्ध राष्ट्र बैंकमा उजुरी गर्नुहोस्

सहुलियत ऋण नदिने बैंक बिरुद्ध राष्ट्र बैंकमा उजुरी गर्नुहोस्

   
नेपालगन्ज : जुनसुकै बैंक तथा वित्तीय संस्थाका शाखाबाट सहुलियतपूर्ण ऋण पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पूर्ण शाखाहरुबाट सहुलियत पूर्ण ऋण प्रदान गर्न निर्देशन दिएको छ। कतिपय क्षेत्रबाट सहुलियतपूर्ण ऋण नपाएको गुनासो आएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो। सहुलियतपूर्ण ऋणमा सरकारले नै ५ वा ६ प्रतिशत व्याज अनुदान प्रदान गर्दछ। बैंकको आधार व्याजदरमा २ जोडेर आउन
तेह्र बैंकको नाफा साढे १५ अर्ब, कुन बैंकले कति कमाए ?

तेह्र बैंकको नाफा साढे १५ अर्ब, कुन बैंकले कति कमाए ?

   
बैंकिङ खबर /काठमाण्डौं : ६ महिनामा १३ वाणिज्य बैंकहरुले साढे १५ अर्ब खुद नाफा कमाएका छन्। यी बैंकको नाफा हेर्दा औसतमा एउटा बैंकले ६ महिनामै १ अर्ब बढी नाफा कमाउन सक्षम भएका छन्।  एक वर्षको समीक्षा अवधिमा यी बैंकहरुको नाफा ३० प्रतिशतले बढेको हो। गत वर्ष यसै अवधिमा यी १३ बैंकको नाफा ११ अर्ब ८७ करोड थियो। अन्य १५ बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरिसकेका छैनन्। तर यी १३ बैंकको विवरणले बैंकहरुको ना
साक्षरतामा बाधक बने अभिभावक होइन, जनप्रतिनिधिकै सुविधा रोक्का गरिने

साक्षरतामा बाधक बने अभिभावक होइन, जनप्रतिनिधिकै सुविधा रोक्का गरिने

   
बाँके : प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले साक्षरता अभियान प्रभावकारीरुपमा सन्चालन नगर्ने स्थानीय तहका जनप्रतिनिधिको सेवा, सुविधा रोक्का हुन सक्ने चेतावनी दिएका छन् । साक्षरता अभियानमा जनप्रतिनिधिले चासो नदिईएको पाईएपछि प्रदेश सामाजिक विकास मन्त्री बरालले यस्तो चेतावनी दिनुपरेको हो । शिक्षा विकास निर्देशनालय ,बुटवलले केहीदिन अघि नेपालगन्जमा साक्षरता जिल्लाका बिषयमा अन्तरक्रिया गरेको
हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने व्यवस्थामा दोस्रो संशोधनका मुख्य बुंदा

हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने व्यवस्थामा दोस्रो संशोधनका मुख्य बुंदा

   
नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० मा दोस्रो संशोधन गरेको छ । २०७५ मंसिर ४ गतेदेखि लागू भएको उक्त संशोधन अनुसार हायर पर्चेज कर्जा दिन केन्द्रीय बैंकबाट स्वीकृति लिने नयाँ कम्पनीको न्यूनतम चुक्ता पुँजी (साधारण शेयर) रु.१० करोडबाट बढाएर रु.३० करोड कायम गरिएको छ । यसअघि स्वीकृति लिई कर्जा कारोबार गरिरहेका कम्पनीहरुले भने २०७७ असा
होटल व्यवसायी संघ बाँकेमा भिम कंडेल नेतृत्वको प्यानलनै बिजयी

होटल व्यवसायी संघ बाँकेमा भिम कंडेल नेतृत्वको प्यानलनै बिजयी

   
नेपालगन्ज : होटल व्यवसायी संघ बाँकेको अध्यक्षमा भिमलाल कंडेलले १७८ मतको अन्तरले बिजयी भएका छन् । नयाँ कार्यकालका लागि उनी सहित उनको प्यानल नै निर्वाचित भएको हो । नयाँ नेतृत्वका लागि बुधबार भएको निर्बाचनमा कंडेलको प्यानलनै विजय भएको निर्वाचन समितिका बसन्त गौतमले जानकारी दिए । नयाँ कार्यसमितिको लागि कंडेलको नेतृत्वमा नेकपा निकट व्यावसायी निर्वाचनमा उत्रिदा ग्राण्डनको नेतृत्वमा नेपाली कांग्रेस निक
नेपालगन्जमा ‘सेल्टर’ बनाएर सेवासिंहको नाममा राणाबिरोधी लेख छपाउथे शहीद दशरथ चन्द

नेपालगन्जमा ‘सेल्टर’ बनाएर सेवासिंहको नाममा राणाबिरोधी लेख छपाउथे शहीद दशरथ चन्द

   
कमल डाँगी नेपालगन्ज : देशमा भएका अनेकन राजनीतिक परिवर्तनका आन्दोलनमा धेरैले सहादत्त पाएपनि शहीद भन्ने बित्तिकै चार जनाको नाम सबैभन्दा पहिले आउँछ । ती हुन धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्द । यि मध्ये शहीद दशरथ चन्दको नेपालगन्ज सम्बन्ध बिशेष छ । दशरथ चन्दको बारेमा सम्भवत धेरैलाई थाहा छ । तर उनको नेपालगन्जसंगको सम्बन्धका बारेमा कमैलाई थाहा हुन सक्छ । दशरथ चन्दको नेपाल