ब्रेकिङ न्यूज

मापदण्ड पुरा नगर्ने नेपालगन्जका सातवटा पानी उद्योग बन्द

मापदण्ड पुरा नगर्ने नेपालगन्जका सातवटा पानी उद्योग बन्द

   
नेपालगन्ज :  मापदण्ड बिपरित पानी उत्पादन गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले यहाँका सातवटा पानी उद्योग शिल गरेको छ । नेपालगन्जमा सन्चालित सञ्जीवनी, पन्चकन्या, न्यू लहरी, श्री जल, न्यू सगरमाथा, राप्ती, वाइके पानी उद्योग बन्द छन् । शिल गरिएको मध्ये न्यू सगरमाथाले मापदण्ड पुरा गरेपनि फेरी सन्चालन भएको छ । नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको बिषयलाई लापरवाही गरेको पा
जम्न नसकेका नेपालगन्जका गिफ्ट पसल

जम्न नसकेका नेपालगन्जका गिफ्ट पसल

   
नेपालगन्ज : हप्तामा एकदिन भए पनि रेष्टुरेण्टमा गएर खानपिन गरेकै छ । नजिक होस् चाहे टाडाको पर्यटकियक्षेत्र, घुमघाम भएकै छ । नेपालगन्जमा बद्लिएको संस्कृतिको उदाहरण हुन, यि दुई कुरा । वर्षैपिच्छे कुनै न कुनै क्षेत्रमा परिवर्तन भइरहेको छ । तर गिफ्ट दिने संस्कृतिको विकास भन हुन नसकेको दुःखेसोको यहाँ व्यवसायीले गरेका छन् । अन्त कुनै ठाउँबाट गिफ्ट खरिद गरेर आदानप्रदान गरिन्छ भने त भन्नु केही छैन तर
आर्थिक वर्ष २०७०/०७१ सम्म विवरण नबुझाउने करदातालाई भ्याट दर्ताको सूचीबाट हटाउने तयारी

आर्थिक वर्ष २०७०/०७१ सम्म विवरण नबुझाउने करदातालाई भ्याट दर्ताको सूचीबाट हटाउने तयारी

   
बिजमाण्डु /काठमाडौं: आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करिब १३ हजार करदातालाई हटाउने भएको छ। आर्थिक वर्ष २०७०/०७१ सम्म विवरण नबुझाउने ती करदातालाई भ्याट दर्ताको सूचीबाट हटाउने तयारी गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागका उपमहानिर्देशक एवं प्रवक्ता यज्ञ ढुंगेलले विभिन्न कर कार्यालयबाट प्राप्त विवरणका आधारमा ती करदातालाई भ्याटको दर्ताको सूचीबाट हटाउने तय भएको
दश जिल्लामा शाखा बिस्तार गर्दै बाँकेको उपकार लद्युबित्त

दश जिल्लामा शाखा बिस्तार गर्दै बाँकेको उपकार लद्युबित्त

   
बाँके :  उपकार लद्युबित्त संस्था लिमिटेड बाँके प्रदेश नम्बर ५ का दश जिल्लामा बिस्तार हुने भएको छ । २०६३ सालतिर बाँकेको कोहलपुरमा स्थापना भएको महिला उपकार मन्चले राष्ट्र बैंकबाट अनुमती प्राप्त घ बर्गको बित्तिय क्षेत्र बन्न सफल भएपछि केही महिनाभित्रै प्रदेश ५ को रुकुम र रोल्पा बाहेक अन्य दश जिल्लामा आफ्नो शाखा बिस्तार गरी बित्तिय गतिबिधि गर्ने तयारी गरिरहेको छ । राष्ट्र बैंकबाट घ बर्गको बित्तिय स
चर्को व्याज लिएर नाफा बढाउदै बैंक

चर्को व्याज लिएर नाफा बढाउदै बैंक

   
अरुण सापकोटा/ बिजमाण्डु काठमाडौं :  बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो छ महिनामा तीस अर्ब ८१ करोड रुपैयाँ नाफा गरेका छन्। बैंकहरुले गत वर्षको यहि अवधिको तुलनामा यो नाफा ३९.३१ प्रतिशतले बढी हो। गत वर्षको यहि अवधिमा २८ वटा बाणिज्य बैंकहरुले २३ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेका थिए। बैंकहरुले भइरहेको निक्षेपको अधिकतम प्रयोग गर्दै व्याज आम्दानी बढाएका छन्। समग्रमा बाणिज्य बैंकहरुको व
मन्त्री बास्कोटाले भने,–‘नेपालगन्जबाट ढिलो चाँडो अन्र्तराष्ट्रिय उडान हुन्छ ’

मन्त्री बास्कोटाले भने,–‘नेपालगन्जबाट ढिलो चाँडो अन्र्तराष्ट्रिय उडान हुन्छ ’

   
नेपालगन्ज :  संघीय सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले ढिलो चाँडो राँझा बिमानस्थलले अन्र्तराष्ट्रिय उडानको अनुमति पाउने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर बाँकेले मंगलबार साँझ नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सञ्चारमन्त्री बास्कोटाले राँझा बिमानस्थल विकासमा केन्द्र सरकारको चासो रहेको जनाए । ‘नेपालगन्ज यसक्षेत्रको गेट वे हो । यहाँको बिमानस्थलबाट हवाई उडान हुन्छ नै । त्यस
सम्भावनाको सहर कोहलपुर

सम्भावनाको सहर कोहलपुर

   
महानन्द ढकाल कस्तुरी र हामी उस्तै भयौं । आफ्नै शरीरमा भएको बिनाको वास्नाको खोजीमा कस्तुरी दिनभर भौतारिरहे जस्तै हामी पनि हाम्रा सम्भावनाहरुलाई पहिचान नगरेर यत्रतत्र छटपटाइरहेका छौं । भौतारिरहेका छौं । कोहलपुर सम्भावनाको नगरी हो । कला, साहित्य, संस्कृति, सभ्यता, खेल, मनोरन्जन, उद्योग, व्यापार, व्यवसाय, यातायात, संचार, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जनशक्ति हरेकमा कोहलपुरभित्र सम्भावनै सम
‘अपटेड’ छ, जिल्ला प्रशासन कार्यालय बाँके

‘अपटेड’ छ, जिल्ला प्रशासन कार्यालय बाँके

   
नेपालगन्ज :  जिल्ला प्रशासन कार्यालय बाँकेमा तपाईले राहादानीका लागि दिएको निवेदन स्वीकृत भयो की भएन भन्ने जान्नका लागि कार्यालयमै धाउनुपर्दैन । त्यसका लागि जिल्ला प्रशासन कार्यालय बाँकेको सामाजिक सन्जाल फेसबुक पेजमा हेरे पुग्छ । उक्त फेसबुक पेजमा राहादानी आयोकी आएन । राहादानी स्वीकृत भयोकी भएन भन्ने सबै जानकारी उल्लेख हुन्छ । राहादानी मात्र होइन सार्वजनिक महत्वका हरेक बिषयहरु यतिबेला जिल्ला प्रशा
सहुलियत कर्जामा उत्साह : पश्चिमबाट रावा बैंकमा ८१ प्रस्ताव दर्ता, १३ प्रस्ताव स्वीकृत

सहुलियत कर्जामा उत्साह : पश्चिमबाट रावा बैंकमा ८१ प्रस्ताव दर्ता, १३ प्रस्ताव स्वीकृत

   
कमल डाँगी नेपालगन्ज :  सहुलियत कर्जा कार्यान्वयन भएको एक महिनाको अवधीमै सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ । राष्ट्रिय वाणिज्य बैंक (रावा) क्षेत्रीय कार्यालय नेपालगन्जमा मात्र सहुलियत कर्जाका लागि ८१ वटा प्रस्ताव परेका छन् । ती मध्ये १३ वटा स्वीकृत भएका छन् भने ६८ वटा प्रस्ताव स्वीकृतीको प्रक्रियामा छन् । अन्य बैंकमा समेत यस्तो कर्जा बितरणको काम भइरहेको छ । राष्ट्रिय वाणिज्य बैंक
होटलमा काठमाडौं र पोखरालाई पछ्याउँदै नेपालगन्ज

होटलमा काठमाडौं र पोखरालाई पछ्याउँदै नेपालगन्ज

   
हिमा बिक काठमाण्डौं : तीन वर्षभित्र देशका आठ मुख्य शहरमा पर्यटक स्तरका ४९३ नयाँ होटल तथा लज थपिएका छन् । बेड (शय्या) संख्या १० हजार ६४१ वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन–वार्षिक प्रतिवेदन २०७४/७५’ अनुसार उक्त होटलहरू काठमाडौं लगायत पोखरा, सिद्धार्थनगर (भैरहवा), विराटनगर, जनकपुर, नेपालगन्ज, वीरगन्ज र धनगढीमा खुलेका हुन् । आव २०७२/७३ मा यी ठा