१० लाखदेखि ५ करोडसम्म ऋण चाहिए राष्ट्रिय बाणिज्य बैंकले ३.३३% मै दिने, यस्ता छन् शर्त
काठमाण्डौं : सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ६ प्रकारका ऋणहरु ३.३३ प्रतिशत ब्याजमै उपलब्ध गराउने भएको छ। बैंकले तीन लाखदेखि पाँच करोड रुपैयाँसम्मका ऋण उपलब्ध गराउने छ। महिला उद्यमीहरुले त २.३३ प्रतिशतमै ऋण पाउने भएका छन्।
बैंकले व्यवसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय ब्यवसाय विकास, उच्च र प्राविधिक तथा ब्य









