नेपालगन्ज उपमहानगरको दुई आर्थिक वर्ष : के गर्यो, के गर्न बाँकी छ ? हेर्नुहोस् बिबरण
बाँके : नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४ र ०७५ तथा आर्थिक वर्ष २०७५ र २०७५ मा भएका मुख्य काम, भइरहेका काम र हुने कामको बिबरण सार्वजनिक गरेको छ । शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाको सभाकक्षमा सन्चारकर्मीहरुसंगको छलफललमा उक्त कार्यक्रमहरु सार्वजनिक गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले शुन्दर, बिकसित नेपालगन्ज बनाउने अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गरे । कार्यक्रममा २७









