ब्रेकिङ न्यूज

उद्यमका लागि वडा कार्यालयको सहयोग

उद्यमका लागि वडा कार्यालयको सहयोग

   
बाँके : उपमहानगरपालिकामा सञ्चालित साझेदारी बिकास कार्यक्रममार्फत बिहिवार वडा न २ का १२ उद्यमीलाई सहयोग गरिएको छ । बिपन्न महिलाहरुलाई लक्षित गर्दै आय आर्जनका लागि यो क्रार्यक्रम सञ्चालनमा ल्याइएको हो । नेपालगञ्ज वडा न २ का ६ वटा समूहका १२ जनालाई ५० हजारका दरले ३ लाख रुपैया ऋण सहयोग दिइएको हो । वडा कार्यालयमै आयोजित कार्यक्रममा वडा अध्यक्ष सुनिलसिंह हमालले व्यवसाय गर्न इच्छुुक सदस्यलाई सो रकम बरा
जथाभावी ऋण लिनेको बिजोग, गाउँपालिकामा आउन थाले गुनासा

जथाभावी ऋण लिनेको बिजोग, गाउँपालिकामा आउन थाले गुनासा

   
बाँके : सहकारी र लद्युबित्तबाट ऋण लिएर कतिले त राम्रै उद्यम गरिरहेका छन् । तर कतिको भने हरिबिजोग नै हुन थालेको छ । बाँकेको ग्रामिणक्षेत्रमा सहकारी, लद्युबित्त संस्थामा सदस्य बनेर ऋण लिएर ऋणीहरु बेपत्ता भएका छन् । यस्ता घटनाको उजुरी गाउँपालिकाको न्यायिक समितिसम्म पुग्न थालेको गाउँपालिकाका न्यायिक समितिको अध्यक्षले बताए । ऋण लिएकाहरुले आफु मात्र होइन समूहका सदस्यहरुलाई समेत डुबाएर बेपत्ता भएका छन् ।
कर्णाली प्रदेश : लद्यु उद्यम सम्बन्धी कार्यक्रमको आयशपत्र अचानक रद्ध

कर्णाली प्रदेश : लद्यु उद्यम सम्बन्धी कार्यक्रमको आयशपत्र अचानक रद्ध

   
बाँके : कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले लद्यु उद्यम विकास कार्यक्रम सन्चालन सम्बन्धी आशयपत्र पत्र रद्ध गरेको छ । आशयपत्र पत्र दर्ता गर्ने अन्तिम म्यादको अघिल्लो दिन बिहिवार सूचना जारी गर्दै हाललाई लद्यु उद्यम विकास कार्यक्रम सन्चालन सम्बन्धमा माग गरिएको आशयपत्र रद्ध गरिएको जानकारी गराएको छ । कर्णाली प्रदेशको १० वटा जिल्लामा लद्यु उद्यम विकास कार्यक्रम सन्चालन गर्नका ल
ध्वनी प्रदुषण न्यूनिकरण कसरी गर्ने ?

ध्वनी प्रदुषण न्यूनिकरण कसरी गर्ने ?

   
बाँके : ठुलै उत्साहका साथ नेपालगन्जमा नो हर्न अर्थात हर्न निषेधित क्षेत्र घोषणा गरिएको महिनादिन नबित्दै मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ध्वनी प्रदुषण नियन्त्रण सम्बन्धित खास निर्णय गरियो । धार्मिक पक्षसंग पनि जोडिएको ध्वनी प्रदुषण न्यूनिकरण गर्ने सम्बन्धमा भएको निर्णय भएकाले यसलाई खास मान्दा हुन्छ । हुन त यसका साथै बिभिन्न महोत्सव, डिजे सहितका सांगीतिक कार्यक्रम समेतबाट आउने ध्वनी प्रदुष
केवाइसी (KYC) फर्म भनेको के हो ? के तपाईले भर्नुभयो ?

केवाइसी (KYC) फर्म भनेको के हो ? के तपाईले भर्नुभयो ?

   
अवैधानिक तरिकाबाट कमाएको पैसा कसैले पनि बैंकमा नलुकाउन् र उक्त सम्पति सही स्रोतबाट आएको हो भन्ने बुझ्नको लागि हरेक बैंकहरूले केवाइसी फर्भ भराउने गर्छन् । यसबाट ग्राहकको बारेमा सम्पूर्ण जानकारी लिन सकिने शीर्षकहरू राखिएको हुन्छ । यसको पुरा रुप ‘Know your customer’ भन्ने हुन्छ जसको अर्थ आफ्नो ग्राहक पहिचान विवरण भन्ने  बुझिन्छ । त्यसैले बैंकहरूले ग्राहकलाई KYC फर्भ भराउँछन् । कुनैपनि
सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा

   
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीको सीईओको अभिभारा सम्हाल्न श्रेष्ठलाई सहज त कहाँ होला र ? तर, पनि उनी काममा पुरापुर ‘इन्जोय’ गर्छन् । र, कम्पनीका चुनौतिलाई अवसरका रुपमा देख्छन्, अनि रणनीतिहरु तय गर्दै टिमलाई ऊर्जा थप्छन् । नेतृत्वदायी अटोमोबाइल कम्पनी, वा
सरकारले तोकेको शुल्कमा सेवा दिन सक्दैनौं : नीजि स्वास्थ्य संस्था

सरकारले तोकेको शुल्कमा सेवा दिन सक्दैनौं : नीजि स्वास्थ्य संस्था

   
भगतराम थारु बाँके : स्वास्थ्य सेवा धरासायी बनाउने प्रकारको मूल्य निर्धारणमा सहमत हुन नसकिने नीजि तथा सामुदायिक अस्पताल, पोलिक्लिनिक डाइग्नोष्टिक सेन्टर तथा डेन्टल क्लिनिकका संचालकहरुले बताएका छन् । सरकारी मुल्य निर्धारण अनुसार आफुहरुले सेवा सुविधा दिन नसक्ने उनीहरुले बताएका छन् । स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको बाँके जिल्लामा संचालित सरकारी निजी तथा सामुदायीक अस्पताल पोलिक्लिनिक, डाइग्
सन् नेपालका सिइओ र जिएम नेपालगन्जमा : अभिकर्तासंग के भने ?

सन् नेपालका सिइओ र जिएम नेपालगन्जमा : अभिकर्तासंग के भने ?

   
बाँके :  सन् नेपाल लाईफ इन्स्योरेन्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले बिमा अधिकर्तासंग बुधवार नेपालगन्जमा बिमाका बिषयमा छलफल गरेका छन् । सन् नेपालको नेपालगन्ज, पुष्पलालचोकस्थित कार्यालयमा आयोजित बिमा जागरण , अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अर्याल र महाप्रबन्धक गौतमले बिमाका बिभिन्न बिषयमा अनुभव साटासाट गर्दै नयाँ
हुलाक बैंक बाँके :  नयाँ खाता खोल्न बन्द

हुलाक बैंक बाँके : नयाँ खाता खोल्न बन्द

   
बाँके : जिल्ला हुलाक कार्यालय अन्र्तगत सन्चालन हुँदै आएको हुलाक बचत बैंकले नयाँ खाता खोल्न बन्द गरेको छ । हुलाक बचत बैंक खारेज गर्ने हल्ला चलिरहेका बेला गत साउन महिनादेखि नयाँ खाता सन्चालन बन्द भएको हो । तर बैंक खारेज भने भएको छैन । जिल्ला हुलाक कार्यालय बाँकेकी प्रमुख पुष्पा श्रेष्ठले साउनयता नयाँ खाता नखोलेपनि पहिले नै भएका खाताका सेवाग्राहीलाई सेवा दिने काम भइरहेको जानकारी दिईन । उनले हुलाक
जग्गा खरिद यि कुरामा ध्यान दिनुहोस्

जग्गा खरिद यि कुरामा ध्यान दिनुहोस्

   
राम्रो घर मानिसहरूको पहिलो प्राथमिकतामा पर्छ । जग्गामा लगानी गर्नुपूर्व त्यसको औचित्य तथा उपयुक्त प्रतिफलबारे विचार पुर्‍याउनुपर्छ । सही तरीकाले जग्गाको छनोट गर्न सकियो भने त्यसबाट राम्रो प्रतिफल लिन सकिन्छ । जग्गा लगानीका लागि उपयुक्त ठाउ हो । जग्गा खरीद गर्नुअगाडि निम्नलिखित बुँदामा ध्यान दिनु आवश्यक छ सर्वप्रथम जग्गा खरीद गर्दा लाग्ने कुल खर्चको हिसाब गर्नुहोस् । के तपाईको बजेटले त्यो जग्ग