लगानीकर्ताको नजरमा छ, नेपालगन्ज
धेरै प्रकारका आरोह, अवरोह व्यवहोरे पनि नेपालगन्जले आर्थिक क्षेत्रमा सन्तोषजनक प्रगति गरिरहेको छ । यो देशकै प्रमुख आर्थिक शहर मध्ये एक हो भने पश्चिम नेपालको त प्रमुख शहर नै हो । राज्यको अस्पष्ट नीति र बिभिन्न खालखण्डमा भएका राजनीति संघर्षको मारमा परेपनि पछिल्लो समयमा यसले आफ्नो लय समातेको छ । लय अनुसार अघि बढ्दै जाने हो भने नेपालगन्जको भविष्य अति नै उज्वल देखिन्छ । हामी आर्थिक शहर उन्









