अर्थमन्त्रीको आश्वासन पछि छोटी भन्सार सन्चालनको आशा
बाँके : अर्थमन्त्री डा युवराज खतिवडाले छोटी भन्सार सन्चालनको कामलाई सरकारले प्रोत्साहित गर्ने बताएपछि बाँके र बर्दियाका छोटी भन्सार पुन सन्चालनमा आउने आशा पलाएको छ । बिगतमा छोटी भन्सारहरु सन्चालन भएको भएपनि द्धन्द्धकाल पछि बन्द थिए । ती छोटी भन्सार सन्चालन हुनुपर्ने आवाज उठिरहेका बेला अर्थमन्त्रालयले छोटी भन्सार स्थापना गर्ने निर्णय गरेको हो ।
२०७५ मंसिर ३ गते गते रापजत्रमा यस सम्बन्धी बिबरण प्र









