शनिबार धम्बोझीमा हुने बृहद रक्तदानको तयारी पुरा
बाँके : रक्त अभाव हटाउनका लागि नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन र मोवाईल बितरक संघ क्षेत्रीय समितिको आयोजनामा शुक्रबार नेपालगन्जमा आयोजना गर्न लागेको बृहद रक्तदान कार्यक्रमको तयारी पुरा भएको छ । आयोजकले उक्त बृहद रक्तदान कार्यक्रमका लागि सरोकारवाला निकायका सबैलाई आमन्त्रण गरेको छ । बिरामीलाई आवश्यक पर्ने रगत अभाव हटाउका लागि शनिबार बिहान १० बजे देखि नेपालगन्जको, धम्बोझीमा बृहद रक्तदान कार्यक्रम गर








