अर्थमन्त्री खतिवडाद्धारा आन्तरिक राजश्व कार्यालयको भवन उद्घाटन
बाँके : संघीय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले शनिबार बिहान आन्तरिक राजश्व कार्यालय नेपालगन्जको भवन उद्घाटन गरेका छन् । चार करोड ४८ लाखको लागतमा निर्मित चार तले उक्त भवनको उद्घाटन संगै सेवा समेत सुरु भएको छ ।
भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले कतरदातालाई अपराधी जस्तो व्यवहार गर्ने मनसाय सरकारको नरहेको भन्दै उद्योगी, व्यवसायीहरुलाई निर्भिक भएर काम गर्न आग्रह गरे । राज्यले करदातालाई









