उद्योग लक्षित सडक बिस्तारमा चुनौती नै चुनौती
बाँके (जानकी गाउँपालिका) : जिल्लाकै सबैभन्दा बढि उद्योग, कलकारखाना रहेको बाँकेको जानकी गाउँपालिका पिप्रहवा —डिटपुर सडक बिस्तार गर्न चुनौती देखिएको छ । अहिले सो सडक खण्ड मात्र तीन मिटरको छ । साँघुरो र कच्ची सडकमा अत्याधिक भार क्षमताका सवारीसाधान चलाउँदा सडक भासिएको छ भने सर्वसाधारणहरु प्रदुषणको मारमा परेका छन् ।
औद्योगिक क्षेत्र बढ्दै गएका कारण सडक बिस्तार अनिवार्य भएपछि जानकी गाउँपाल







