११ विकास बैंकको मुनाफा : तीन महिनामा अर्ब नजिक
बाँके : संचालनमा रहेका ११ वटै राष्ट्रिय स्तरका विकास बैंकहरुले आर्थिक बर्ष २०७५।७६ को पहिलो तीन महिनाको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । ११ वटा विकास बैंकले तीन महिनाको अवधिमा कुल दुई खर्ब ४४ अर्ब २१ करोड ८२ लाख छ हजार निक्षेप संकलन गरेका छन् भने एक खर्ब ८३ अर्ब ३८ करोड ३३ लाख ८२ हजार कर्जा परिचालन गरेका छन् । उक्त अवधिमा बैंकहरुले कुल ९० करोड २८ लाख ७३ हजार खुद मुनाफा आर्जन गरेका छन् । गत आर्









