ब्रेकिङ न्यूज

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश ५ को अध्यक्षमा बसन्त लामिछाने निर्वाचित

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश ५ को अध्यक्षमा बसन्त लामिछाने निर्वाचित

   
बाँके : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश नम्ब ५ को अध्यक्षमा बसन्त लामिछाने निर्वाचित भएका छन् । प्रथम अधिवेशन पछि शनिबार राती सम्पन्न निर्वाचनमा दांगका भैरब रावललाई पराजित गर्दै लामिछाने अध्यक्षमा निर्वाचित भए । लामिछानेको नाममा सर्बसम्मत गर्ने अन्तिम प्रयासमा सफल नभएपछि निर्वाचन भएको थियो । लामिछानेले ७२ मत पाएका थिए भने रावलले ४३ मत पाएका थिए । अध्यक्ष निर्वाचित लामिछाने ने
अटो र घरजग्गामा बैंकको लगानी उच्च

अटो र घरजग्गामा बैंकको लगानी उच्च

   
नेपालगन्ज : वाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा कम्तिमा २५ प्रतिशत कर्जा लगानी गर्नु पर्ने व्यवस्था छ ।  २५ प्रतिशतमध्ये कृषिमा १० र उर्जा तथा पर्यटन क्षेत्रमा कम्तिमा १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था रहे पनि बैंकहरु भने तोकिएको सीमासम्म पुग्न सकेका छैनन्। असोज मसान्तसम्ममा वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा ६. ४ र उर्जा तथा पर्यटनमा ७. ६ प्रतिशतमात्र कर्जा लगानी गरेका छन्
नेपालगन्जमा कामना सेवा बैंकको घरदैलो

नेपालगन्जमा कामना सेवा बैंकको घरदैलो

   
बाँके :  कामना सेवा विकास बैंक, नेपालगन्ज शाखाले शनिबार बृहद बित्तिय साक्षरता तथा घरदैलो अभियान सन्चालन गरेको छ । राष्ट्र बैंकबाट ख बर्गको इजाजात प्राप्त राष्ट्रिय स्तरको कामना सेवा बैंकले नेपालगन्जको सबैभन्दा व्यस्त बजार घरबारीटोल, न्यूरोड,बागेश्वरी मन्दिर, त्रिबेणीमोड, बसपार्कक्षेत्रका व्यवसायी र सर्बसाधारणसंग भेटघाट गरी बैंक तथा बित्तिय कारोवारका बिषयमा जानकारी दिएको छ । बैंकको नेपालगन्ज श
नेपालगन्ज नाका : आयात, निर्यातमा आकाश जमिनको अन्तर

नेपालगन्ज नाका : आयात, निर्यातमा आकाश जमिनको अन्तर

   
बाँके : आर्थिक वर्ष २०७४/७५ मा नेपालगन्ज नाका हुँदै नेपालमा रु ४४ अरव बराबरको बिभिन्न सामाग्री आयात भयो । सोही वर्ष यही नाका हुँदै भारत तर्फ भने पुग्न नपुग साढे दुई अरवको सामाग्री निर्यात गरियो । चालु आर्थिक वर्ष २०७५/२०७६ को कात्र्तिक मसान्तसम्मको आयात, निर्यातको अवस्था पनि गत वर्षको भन्दा भिन्न छैन । चालु आर्थिक वर्षको कात्र्तिक मसान्तसम्म नेपालगन्ज नाका हुँदै १८ अरव बराबरको सामाग्री भित्
शिखर केबुललाई नेपाल गुणस्तर चिन्ह प्रदान

शिखर केबुललाई नेपाल गुणस्तर चिन्ह प्रदान

   
बाँके : नेपालगन्ज औद्योगिक क्षेत्रस्थित शिखर केवुल ईण्डष्ट्रिजले नेपाल गुणस्तर चिन्ह - NS_ पाएको छ । नेपाल नापतौल बिभागले शिखर ब्राण्डको केबुल उत्पादनलाई गुणस्तर मापनका आधारमा नेपाल गुणस्तर चिन्ह प्रदान गरेको हो । गुणस्तरीय केबुल उत्पादन गरे ग्राहकलाई सन्तुष्टि बनाएर नेपाल गुणस्तर चिन्ह प्रदान भएपछि सन्चालक चम्पालाल बोथ्राले खुसी प्रकट गरे । उनले आफ्ना उत्पादनहरुको सही मुल्यांकन भएको पनि ब
टोल -टोलबाट निस्किएर नेपालगन्जमा सरसफाई गरियो

टोल -टोलबाट निस्किएर नेपालगन्जमा सरसफाई गरियो

   
बाँके :  नेपालगन्जमा बिहानैदेखि बृहद सरसफाई अभियान सुरु भएको छ । नेपालगञ्ज उप महानगरपालिका, उद्योग बाणिज्य संघको र बातावरण तथा बाल अधिकार संरक्षण केन्द्र(इन्प्रोक) नेपालको सह आयोजनामा सरसफाई अभियान सुरु भएको हो । नेपालगन्जलाई शुन्दर र सफा बनाउने जनचेतना सहित अभियान सुरु गरिएको हो । उक्त अभियानका लागी वडा कार्यपालिकाका अध्यक्ष तथा सदस्यले आफ्नो वडा वा तोकिएको स्थानमा सहभागीहरुलाई समन्वय र परिचाल
कन्हैयालाल टण्डन : संघको बिधान बनाए निर्वाचन गराए, जसको कार्यसमिति यस्तो थियो

कन्हैयालाल टण्डन : संघको बिधान बनाए निर्वाचन गराए, जसको कार्यसमिति यस्तो थियो

   
कन्हैयालाल टण्डन नेपालगन्ज उद्योग वाणिज्य संघको पांचौ अध्यक्ष हुन । तत्कालिन अध्यक्ष गौरीशंकर मोहपाल राजनीतिमा सक्रिय भएपछि टण्डन संघको अध्यक्ष भएका थिए । उनी दुई कार्यकाल अध्यक्ष भए । पहिलो कार्यकाल २०४८ सालदेखि २०५२ सम्म थियो भने दोस्रो कार्यकाल सोही साल कार्यसमिति पुर्नगठन भयो । टण्डनले २०५३ साल पुसमा निर्वाचित कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरे । संघको इतिहासमा नै पहिलो निर्वाचन थियो ।
भारतबाट हुने पैठारी सम्बन्धमा जानकारी

भारतबाट हुने पैठारी सम्बन्धमा जानकारी

   
भारतबाट मालवस्तु पैठारी गर्ने प्रक्रियाहरु के के हुन् ? क) प्रतीतपत्र/ टी.टी. /ड्राफ्टको माध्यमबाट ख) स्थानीय खरिद (लोकल पैठारी) बाट भारतमा परिवत्र्य विदेशी मुद्रा भूक्तानी गरी पैठारी गर्दा भन्सार कार्यालयमा के कस्ता कागजातहरु पेश गर्नु पर्दछ ? ती कागजातहरु हुन् :  १)            प्रज्ञापनपत्र २)            प्रतीतपत्र/टी.टी. /ड्राफ्ट ३)            ARE 1 फाराम ४)            विमाको
ठाकुरद्धारामा सुविधा सम्पन्न सेन्ट्रल प्लाजा जङ्गल रिर्सोट खुल्दै

ठाकुरद्धारामा सुविधा सम्पन्न सेन्ट्रल प्लाजा जङ्गल रिर्सोट खुल्दै

   
बाँके : पश्चिम नेपालको प्रवेशद्वार बाँकेको कोहलपुरमा रहेको होटल सेन्ट्रल प्लाजाले आफ्नो सेवा बर्दियामा समेत बिस्तार गर्ने भएको छ । बर्दियाको पर्यटकियक्षेत्र ठाकुरद्धारामा सेन्ट्रल प्लाजा जङ्गल रिर्सोटका रुपमा आगामी १५ महिना भित्र सन्चालनमा आउने होटल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक देब अर्यालले जानकारी दिएका छन् । कोहलपुरमा तारे होटल सफलतापूर्वक सन्चालनमा ल्याएर आफुलाई अब्बल सावित गरे
बुलगारी परियोजना अन्र्तगत नेपालगन्ज उपमहानगरका ४० युवालाई उद्यमी बनाइदै

बुलगारी परियोजना अन्र्तगत नेपालगन्ज उपमहानगरका ४० युवालाई उद्यमी बनाइदै

   
बाँके : सामाजिक विकास मन्चले युवा सशक्तिकरण बुलगारी परियोजना अन्र्तगत सन् २०१९ मा नेपालगन्ज उपमहानगरपालिका भित्र ४० जना युवाहरुलाई उद्यम सम्बन्धी प्रशिक्षण दिने भएको छ । उद्यमका क्षेत्रमा सक्रिय बनाउनका लागि प्रशिक्षणदेखि उद्यमका लागि आवश्यक सहुलियत ऋणको समेत व्यवस्था गरिनेछ । सेभ द् चिल्डे«नको सहयोगमा सन्चालन हुने उक्त कार्यक्रमका लागि युवाहरुको छनौटको काम सुरु गर्न लागिएको छ । बिभिन्न वडा क