
नेपालगन्जलाई चिनाउँदै द् प्याराडाईज ब्याण्ड,खुकुरी म्युजिक नेशनको उत्कृष्ठ ८ मा पर्न सफल
नेपालगन्ज ८ माघ : नेपालगन्जको द प्याराडाईज ब्याण्ड खुकुरी म्युजिक नेशनको टप आठमा पर्न सफल भएको छ ।
खुकुरी रमले देश एवं विदेशबाट नयाँ प्रतिभाको खोजि गर्ने क्रममा जनवरी १ तारिखकबाट उक्त अभियान शुरु गरेको थियो । सोही म्युजिक अभियान अन्र्तगत अनिश श्रेष्ठ, क्रिस्टोफर पुन, विवेक तामागं, सविन थापा र रोशन बिश्वकर्मा सदस्य रहेको प्याराडाइज ब्याण्ड टप ८ मा पर्न सफल भएको हो ।
https://youtu.be/Hcs0