समृद्ध बाँकेका लागि निजीक्षेत्रको भूमिका
२०७८ को माघमा नेपालगन्ज उद्योग वाणिज्य संघले –समृद्ध बाँके निर्माणको आधार खोज्दै बिज्ञहरुसंग बृहद अन्तरक्रिया गर्यो जतिबेला म महासचिव थिए । उक्त छलफलको निष्कर्ष थियो–'नेपालगन्ज अहिले पनि आर्थिक, शैक्षिक र स्वास्थ्यक्षेत्रको हब हो । यसलाई अझ उचाईमा पुर्याउन निजीक्षेत्रको लगानी र राज्यकातर्फबाट पूर्वाधार निर्माणमा जोड दिन सक्नुपर्छ ।'
नेपालगन्ज उद्योग वाणिज्य संघले सम्भवत पहिलो पटक यसरी बिज्ञहरु









